हेटौंडाः राष्ट्रिय सभा सदस्यमा जितेसँगै डा.खिमलाल देवकोटाले आफूले स्वतन्त्र उम्मेदवारी दिएरै चुनाव जितेको बताउनुभएको छ ।
निर्वाचनमा विजयीभएपछि उहाँले मतदाताको विश्वासप्रति कहिल्यै आघात नपुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।उहाँले मेरो विजय संविधान र संघीयता पक्षधरको विजय भएको भन्नुभएको छ ।