Sunday, January 12, 2025

२८ प्रहरी कोरोना सङ्क्रमणमुक्त

हेटौंडाः मकवानपुर जिल्लामा कार्यरत २८ जना प्रहरी कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोमबार १६ जना प्रहरी कोरोना सङ्क्रमणमुक्त भएका हुन् । यसअघि १२ जना...

गएको २४ घण्टामा मकवानपुरका १३ जनामा कोरोना पुष्टि

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा १३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको अनुसार आज १३ जनामा कोरोना...

हेटौंडाका ३ जनामा कोरोना पुष्टि

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हिजो साँझ स्वाब सङ्कलन...

१४० स्वाबको नमूना कोरोना परीक्षण गर्न पठाइयो

हेटौंडाः हेटौंडामा आज १ सय ४० स्वाबको नमूना सङ्कलन भएको छ । आज कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्न ३१ जनाको स्वाबको नमूना सङ्कनल भएको...

मकवानपुरमा आज थप १३ जनामा कोरोना पुष्टि

हेटौंडाः मकवानपुरमा आज थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज दिउसो हेटौंडाका १४ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै...

हेटौंडामा आज १४ जनामा कोरोना पुष्टि

हेटौंडाः हेटौंडामा आज १४ जनामा कोरोना पुष्टि भएको छ । भदौ १२ गते सङ्कलन गरिएको स्वाबको नमूना परिक्षण गर्दा आज हेटौंडाका ६ महिला र...

मकवानपुरका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो, ५ जनाको मृत्यु

हेटौंडाः मकवानपुरमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ सय नाघेको छ । शनिबार हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा मकवानपुरका ८...

आज हेटौंडामा ८० र मनहरीमा ५४ जनाको स्वाब नमूना सङ्कलन

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज ८० जनाको स्वाबको नमूना सङ्कलन भएको छ । ८० मध्ये १३ जना कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्न र...

मकवानपुरमा २९ जना सङ्क्रमित थपिए, हेटौंडामा मात्रै २४ जना

हेटौंडाः मकवानपुरमा आज २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट आज प्राप्त विवरणअनुसार...

हेटौंडामा आज १७ जनासहित मकवानपुर जिल्लाका २० जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौंडाः हेटौंडाका १७ जनासहित आज मकवानपुरमा २० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका १७ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २...

ताजा अपडेट

धेरैले हेरेको