प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा गौतम

हेटौँडा : नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाज मकवानपुरको अध्यक्षमा अधिवक्ता राजुप्रसाद गौतम चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न अधिवेशनबाट अधिवक्ता गौतम अध्यक्षमा...

पर्साको ठोरीबाट गाँजासहित एक जना पक्राउ

हेटौँडा : पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ठोरी गाउँपालिका–४, विशाल चोकस्थित एक घरमा छापा मारीे ५५...

लागूपदार्थ सेवनकर्ता युवाको संख्या बढ्दो : अध्यक्ष मुक्तान

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागूपदार्थ सेवन गर्ने युवाको संख्या बढ्दो रुपमा रहेको बताउनुभएको छ । सोमबार कैलाश गाउँपालिका–९ मा रहेको...

वडास्तरीय हाजिरीजवाफमा नवोदय प्रथम

हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । सोमबार ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर...

विभिन्न मुद्दामा फरार ६ जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ६ जनालाई पक्राउ गरेको छ । आइतबार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी...

कमाने प्रिमियर लिग, कमाने राइडर्स र कमाने इ-प्लानेट ब्लास्टर्स विजयी

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा कमाने राइडर्सले पहिलो जित निकालेको छ । सोमबार कमाने राइडर्सले कमाने थर्ड आईलाई ९ विकेटले...

मोटरसाइकल दुर्घटनाका घाइते छिरिङको घरमै मृत्यु

हेटौँडा : धादिङको नेत्रावति डबजोङ गाउँपालिका–४, भोक्टेनीस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारपछि घरमै मृत्यु भएको छ ।...

हेटौँडाको सडक विस्तारसम्बन्धी मुद्दा, ६ पटक ‘हेर्न नमिले’ मुद्दामा अन्य आदेश

हेटौँडा : हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारको योजनाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आइतबार अन्य आदेश जारी भएको छ । लामो...

चुरियामाईमा ट्याङकरमा आगो लाग्यो, इन्द्रसरोवरमा ट्रड डुब्यो

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा डिजल लोड रहेको ट्याङ्करमा आगो लागेको छ । सोमबार दिउँसो ४ बजेर २० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५...

माडीमा गैडाको आक्रमणबाट अशोकको मृत्यु

हेटौँडा : चितवन जिल्लाको माडी नगरपालिका–१ स्थित मरड खोलाको छेउमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुरका २१ वर्षीय अशोक...