जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा बालजागृति प्रथम
हेटौँडा : जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–२ स्थित बालजागृति इङ्ग्लिस बोर्डिङ स्कूल प्रथम भएको छ । शुक्रबार गणित शिक्षा परिषद् जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा...
भोट बैंक सिमलटार : जहाँ हरेक चुनावमा लालपुर्जाको आश्वासन बाँडिन्छ
हेटौँडा : हेटौंडा बजार क्षेत्रबाट ३ किलोमिटर पश्चिममा आवस्थित सिमलटारका भूमिहिन सुकुम्बासीहरुलाई हरेक चुनावमा जग्गाधनी पूर्जाको आश्वासन प्राप्त हुन्छ । चुनावै पिच्छे दल र...
मुक्तक मञ्च मकवानपुरको दोस्रो अधिवेशन आज, ४ जनालाई सम्मान गरिँदै
हेटौँडा : मुक्तक मञ्च मकवानपुरको चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आज शनिबार हुँदैछ । हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा कार्यक्रम आयोजना हुन लागेको मञ्चले...
३ महिनापछि भेटिए टेरिसा र सुदर्शन
हेटौँडा : ३ महिनाअघिदेखि सम्पर्कविहिन बनेकी टेरिसा राई र सुदर्शन राईलाई प्रहरीले भेटेको छ । प्रहरीले टेरिसा र सुदर्शनलाई ललितपुर जिल्लाको धापाखेलबाट शुक्रबार साँझ...
सौहार्दपूर्ण होली खेल्न जिल्ला प्रशासनको आग्रह
हेटौँडा : फागुपूर्णिमा (होली पर्व) भिडभाड हुनेगरी नमनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र...
छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु
हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, र काभ्रे जिल्लामा बिहीबार ३ जनाको मृत्यु भएको...
मनहरीमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते
मनहरी : मकवानपुरको मनहरी गाउँपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा ट्रक र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बिहीबार राती ११...
छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु
हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको बागमती...
मकवानपुरका कराँते प्रशिक्षक भोलोन र लामाको बिदाइ
हेटौँडाः नेपाल सितोरियो कराँते संघ मकवानपुरले आफ्ना दुई भोलेन्टियर प्रशिक्षकहरूलाई बिदाइ गरेको छ । विगत लामो समयदेखि खेलाडी र प्रशिक्षकको दोहोरो जिम्मेवारी निभाउँदै आएका...
म्यानेजमेन्टको ह्याकाथन प्रतियोगिता सम्पन्न
हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा ह्याकाथन ‘एनिग्मा’ प्रतियोगिता सम्पन्न भएको छ । एआईमार्फत शिक्षामा रूपान्तरण भन्ने मुल नाराका साथ...










