Thursday, February 13, 2025

विस्तारै स्कुटी चलाउन सिर्जना प्रथम, शिक्षक दौडमा मुकेश प्रथम

हेटौँडा ः सहिद दिवशको अवसरमा हेटौँडा–४ नम्बर वडाको आयोजनामा मंगलबार महिला शिक्षकको बिस्तारै स्कुटी चलाउने प्रतियोगिता र पुरुष शिक्षकतर्फ दौड प्रतियोगिता भएको छ ।...

बालज्योतिको खेलकुदमा पहेँलो सदन उत्कृष्ट

हेटौंडाः हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयको खेलकुद सप्ताहमा पहेँलो सदन वर्षको उत्कृष्ट सदन भएको छ । पुस २६ गते सुरु भएर २९ गतेसम्म भएको...

प्रदेशस्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेको सेतीदेवी प्रथम, मकवानपुरको कालिका मावि सूचिको अन्तिममा

हेटौँडा ः बागमती प्रदेशस्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेपलान्चोक जिल्लाको सेतीदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । सोमबार हेटौँडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा प्रतियोगितात्मक शैक्षिक...

बागमतीमा शिक्षा विधेयकको छलफल, ‘प्रदेशलाई वेवास्ता गरियो’

हेटौँडाः संघीय संसदमा विचाराधीन रहेको शिक्षा विधेयकमा संघीय संरचनालाई प्रभावकारी रुपमा समावेश नगरिएको सरोकारवालाले बताएका छन् । शिक्षा विधेयक माथिको छलफलमा बागतमी प्रदेशसभाका सदस्य...

वादविवाद प्रतियोगितामा सुरुचि प्रथम

हेटौँडा ः हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाले आयोजना गरेको एक महिना लामो खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार वडास्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । वडाको शैक्षिक...

मकवानपुरका २२ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

हेटौँडा ः मकवानपुरका करिब २२ हजार बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्लाका १० पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २२...

विज्ञान विषयको प्रश्नपत्र निर्माण सम्बन्धी तालिम हुँदै

हेटौँडा ः विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा एक दिने विज्ञान विषयको प्रश्नपत्र निर्माण सम्बन्धी तालिम हुने भएको छ । यहि माघ २६ गते शनिबार...

अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्मेलन सम्पन्न, हेटौँडाका बास्तोलासहित ३ जना सहभागी

हेटौँडाः ताईवान अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्मेलन समापन भएको छ । ताईवान शिक्षा मन्त्रालयको सुपरीवेक्षण र राष्ट्रिय ताईवान विज्ञान शिक्षा केन्द्रले माघ ६ गतेदेखि आयोजना...

‘कथा चौतारी’ मा कथा भन्दै विद्यार्थी

हेटौँडा : हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनमा ‘कथा चौतारी’ कार्यक्रमको शुरुआत भएको छ । आइतबारबाट सुरु भएको कार्यक्रम बुधबारसम्म सञ्चालन हुने विद्यालयकी शिक्षिका एवम...

लायन्स क्लबद्वारा न्यानो कपडा सहयोग

हेटौंडा: लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिकाको एक विद्यालयमा न्यानो कपडा सहयोग गरेको छ । कैलाश–७ स्थित कोथलिटार आधारभूत विद्यालयलाई न्यानो कपडा सहयोग...

ताजा अपडेट

धेरैले हेरेको