Saturday, January 11, 2025

शुक्रबारे कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

हेटौँडाः हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले शुक्रबारे कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । गएको दुईवटा शुक्रबार विद्यालयमा भएको कार्यक्रममा...

निबन्ध लेखन प्रतियोगितामा पालुङ क्याम्पसकी स्मारिका प्रथम

हेटौँडाः संविधान दिवसको अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा पालुङ बहुमुखी क्याम्पसकी स्मारिका ढकाल प्रथम हुनुभएको छ । मंगलबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको...

प्राथमिक तह शिक्षक परीक्षामा १७९ जना अनुपस्थित

हेटौँडाः शिक्षक सेवा आयोगले गत शनिबार सञ्चालन गरेको प्राथमिक तहको दोस्रो चरणको परीक्षाअन्तर्गत हेटौँडास्थित परीक्षा केन्द्रमा एक सय ७९ जना परीक्षार्थी अनुपस्थित भएका छन्...

मकवानपुर क्याम्पसका ११९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले कक्षा १२ मा अध्ययनरत एक सय १९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच...

म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु

हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसको आयोजनामा बास्केटबल प्रतियोगिता सुरु भएको छ । आइतबार म्यानेजमेन्टको आफ्नै बास्केटबल कोर्टमा प्रतियोगिता सुरु...

महेन्द्र माविको अभिभावक भेला, व्यवस्थापन समिति सदस्यमा २६ जनाको उम्मेदवारी

हेटौँडाः हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयको ५४ औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । भेलाबाट व्यवस्थापन समिति पुनर्गठनको प्रयास गर्दा २६ जना अभिभावकको...

बाल दिवसमा विद्यार्थीले गरे विद्यालयको सरसफाई

हेटौंडाः राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीले विद्यालय परिसरमा सरसफाइ गरेका छन् । हेटौंडा–४, कर्रास्थित श्रमिक माविका विद्यार्थीले शनिबार विद्यालय परिसर र विद्यालयको जग्गामा रहेको...

“बालअधिकारको सुनिश्चितको लागी बालबालिकामा लगानी” अपरिहार्य

सन्दर्भः राष्ट्रिय बाल दिवस २०८१ राष्ट्रिय बाल दिवसको गत बर्षको नारा ज्यादै नै सान्दर्भिक भएकोले यस बर्ष पनी सोहि नारा “बालबालिकामा लगानीः सुनिश्चित भविस्यको थालनी”...

सिद्धार्थ शिशु सदनका बालबालिकाको मनोरञ्जनात्मक कार्यक्रम

हेटौंडाः हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदन बोर्डिङले बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रम...

तेस्रो वृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा शुक्रबार तेस्रो वृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधार समिति,...

ताजा अपडेट

धेरैले हेरेको