कक्षा ११ र १२ को आन्तरिक परीक्षा सुरु
हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ को आन्तरिक परीक्षा सुरु भएको छ । चालु शैक्षिक सत्रको पहिलो आन्तरिक परीक्षा आगामी...
मैत्रीपूर्ण क्रिकेटमा हेटौंडा क्याम्पस विजयी
हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा हेटौंडा क्याम्पस विजयी भएको छ । हेटौँडा क्याम्पसले भुटनदेवी माध्यमिक विद्यालयलाई २...
चिठ्ठी लेखनमा जीएस निकेतनकी राशिका प्रथम
हेटौँडाः १७औं पुस्तकालय दिवसको अवसरमा साहित्य संगम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयको संयुक्त आयोजनामा भएको चिठ्ठी लेखन प्रतियोगितामा हेटौँडा–५ स्थित जीएस निकेतन माविकी राशिका...
रेडक्रसको प्रअ गोष्ठी सम्पन्न
हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय प्रधानाध्यापक (प्रअ) गोष्ठी सम्पन्न भएको छ । जिल्लाका करिब एक सय सामुदायिक र संस्थागत विद्यालयका...
३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तह प्रथम र द्वितीय वर्षमा अध्ययनरत सबै संकायका ३० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रबार...
शिक्षाको गुणस्तर बढाउन अभिभावक सुधार्नुपर्छः मुख्यमन्त्री लामा
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकलाई सुधार गर्नुपर्ने बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रको गुणस्तर बढाउन र नतिजामुखी...
बीआइएम र स्नातक तहलाई बास्केटबलको उपाधि
हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसको आयोजनामा भएको दोस्रो संस्करणको बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बीआइएम र महिलातर्फ स्नातक तहले जितेको...
बागमती विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी, यस्ता छन् उपाध्यक्षको काम, कर्तव्य र अधिकार
हेटौँडाः बागमती विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त हुनुभएको छ । मंगलबार बसेको बागमती विश्वविद्यालयको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
चितवन जिल्लाको खैरहनी–५...
सि आशा फाउण्डेशनलाई ‘समाज कल्याण शिक्षा पुरस्कार’
हेटौँडाः बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सि आशा फाउण्डेशनलाई ‘समाज कल्याण शिक्षा पुरस्कार’ बाट सम्मानित भएको छ । हेटौँडामा वौद्धिक अपाङ्गता भएका बालबालिकाका...
मंगलबार बास्केटबल प्रतियोगिताका दुवै खेलमा व्यवस्थापन संकाय विजयी
हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजनामा जारी बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबारको दुई खेल भएका छन् । दुबै खेलमा व्यवस्थापन संकाय...