नेपालमा संसारलाई चकित तुल्याउने घटना क्रमहरुः

एक दिन…काठमाण्डौंका गगनचुम्बी महलहरुमा तिहारका समयमा घर लिपपोत गर्ने नेपाली आदिम परम्पराको झल्को प्रदर्शन गरिएको छ । सारा सहरबासीहरुले आ–आप्mना घर कमेरो, रातो माटो...

वीरबल मात्र भाले

एक बिहान अकबरले वीरबललाई मूर्ख बनाउने बिचार गरे । वीरबल आउनु अघि नै अरु मन्त्री र भारदारहरुलाई एकएकओटा दिए र केही गोप्य कुरा गरे...

‘ढाड दुखाईः कारण र यौगिक उपचार’

हाम्रो शरीरको आधार-मेरुदण्डः हाम्रो ढाडको हाड वा मेरुदण्ड नै शरीरको मुख्य आधार हो । मध्यमा स्थित ३२ वटा हाडहरुको बनेको र बीचमा नरम कलिलो...

पुस्तक समीक्षाः जोन हल्टको असफल स्कुल

Under achievingschool को नेपाली रुपान्तरित नाम हो असफल स्कुल । अंग्रेजी शिक्षाविद् जोन हल्टको यस पुस्तकलाई नेपालीमा अनुवाद गर्ने काम नेपाली लेखक शरदचन्द्र वस्तीले...

बालअधिकारको संरक्षण बाल सहभागिताबाट नै सुनिश्चितः सन्दर्भ राष्ट्रिय बालदिबश २०७८

राष्ट्रिय बालदिबश २०७८को यस बर्षको नारा सामान्य अबस्थावा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी रहेको छ । सुन्दर,समुन्नत र सभ्य समाजको निर्माणका लागि...

हामी त भौतिक उपस्थितिमा विद्यालय संचालन यसरि पो गर्दैं छौं

कोभिड – १९ महामारीको दोश्रो लहरको प्रकोपको कारणले मिति २०७८ बैशाख १३ गतेबाट नियमित विद्यालय सञ्चालन नगर्नको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौडाले सूचना...

“नथिया”सरस्वती प्रतीक्षाःपुस्तक समीक्षा

सरस्वती प्रतीक्षाद्वारा रचित “नथिया” उपन्यासमा समाजको त्यो कथालाई व्यक्त गरेको छ जसको अस्तित्व अन्धकारमा लीन छ । त्यस्ता व्यक्तिहरु कथा यहाँ बताइएको छ जसका...

दीपक गौतमको विसङ्गत वर्तमानः पुस्तक समीक्षा

मकवानपुरका विभिन्न साहित्यिक संस्थामा सक्रिय रहेर साहित्यको उन्नयनमा अमूल्य लेख रचनाहरु लेख्दै र प्रकाशित गर्दै आउनु भएका एक जुझारु युवा हुन्, दीपक गौतम ।...

आफन्तसँगको सामिप्यताःतीजको विशेषता

तीज सनातनहिन्दु परम्परा हो यसको पृष्ठभूमि केलाउदै जाने हो भने पौराणिक काल सम्मपुग्न सकिन्छ । देवीपार्वतीको इच्छा विपरित उनको विवाह भगवान विष्णुसँग गराइदिन खोजिएको...

‘देशप्रेमको अभावको कारणः यौनग्रन्थिको असन्तुलन हो ।

यौन ग्रन्थिको कार्यः किशोर अवस्थामा आएपछि केटाकेटीहरुको शरीरमा स्थित यौनग्रन्थिहरु क्रियाशिल हुन्छन् ।यिनीहरुले यौन सम्बन्धि कार्यलाई नियन्त्रण गर्दछ ।महिलाहरुको सानो पेटमा अण्डाशय वा डिम्बाशयहरु...