विश्व उपभोक्ता अधिकार दिवस
आज १५ मार्च अर्थात विश्व उपभोक्ता अधिकार दिवस । सन् १९६२ मा आजकै दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ता अधिकार सम्बन्धी विषयमा अमेरिकी काँग्रेसमा पैरवी गरेको सम्झनामा यो दिवस मनाइन्छ ।
शिक्षकको अगुवाईमा स्थापित झरना साहित्यिक परिवार
आफूले चिनेकै व्यक्तिहरूको कविता छापिएको देखेपछि मलाई पनि उत्सुकता जगायो । अनि छतिवनमा पनि एउटा साहित्यिक संस्था गठन गर्ने र त्यसैको माध्यमबाट साहित्यिक गतिविधि अगाडि बढाउने उद्देश्यका साथ २०५० सालमा महेन्द्र मावि छतिवनमा शिक्षकहरूको संलग्नतामा झरना साहित्यिक परिवार गठन भयो ।
आफ्नै लयमा बगिरहेको बकैयाबारे
मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिका भौगोलिक हिसाबले देशकै ठूला गाउँपालिकाहरुमध्ये एक हो । यस क्षेत्रको बकैया नदीको नामबाट नामाकरण गरिएको बकैया गाउँपालिकामा साविकका ५ वटा गाविसहरु (धियाँल, छतिवन, शिखरपुर, ठिंगन र मन्थली) समावेश छन् ।
महोत्सवमय हेटौँडा
यो हप्ता हेटौँडा साहित्यिक हिसाबले महोत्सवमय बनेको छ । फागुन २० र २१ गते हेटौँडा नारी सर्जकहरूको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको बृहत् साहित्य महोत्सवले उत्सवमय बन्यो भने आज फागुन २७ र २८ गते झरना साहित्यिक परिवारले बकैया साहित्य महोत्सव सम्मान गर्दैछ ।
यसरी अघि बढ्दै छ झरना
१. स्थापना र सुरुवाती दिनहरू ःमहेन्द्र मावि, छतिवनमा रमेशमोहन अधिकारी शिक्षकको रूपमा प्रवेश गर्नुभएपछि उहाँकै अगुवाइमा उद्धवप्रसाद सापकोटा र पछि परशुराम गौतम, जनाद्र्धन खनाललगायतका...
झरना र यसको आकर्षण
सुरुसुरुमा झरना साहित्यिक परिवारको कार्यक्रममा जाँदा म कविता नसुनाई फर्किन्थँे । तर एउटा कार्यक्रममा मलाई छतिवनमा पढ्ने दाजुहरुले कविता पढ्न दिनुभयो । त्यो झरनाको बृहत साहित्यिक गोष्ठीको सन्दर्भ थियो । म त्यतिखेर कर्म प्राप्ति निमाविमा पढ्थेँ ।
नयाँ पुस्तालाई सिर्जना कर्ममा सँगसँगै
पचासको दशकको शुरुवातमा झरना साहित्यिक परिवार मकवानपुरको स्थापना भएपश्चात् तत्कालीन छतिवन गाविस हुँदै हालसम्म आउँदा सिङ्गो मकवानपुर जिल्ला समेट्ने गरी यस संस्थाले आफ्ना विविध प्रकारका गतिविधिहरू अगाडि बढाइरहेको छ ।
दिगो विकासका लागि सामाजिक न्याय र लैंगिक समानता अपरिहार्य
सन्दर्भः ११२ औं अन्तर्राट्रिय नारी दिवस
यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा ‘सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने रहेको छ । पछाडि...
आफ्नै कथा
आम मान्छेका जीवनका आ–आफ्ना भोगाई हुन्छन् । “एकछिन ल” स्तम्भको २६ औं अंकमा आज लेखकका आफ्नै कथाहरू लेखिएका छन् । यसअघिका श्रृंखला तपाईँहरूलाई कस्तो...
निष्प्रभावी राष्ट्रसंघीय सुरक्षा परिषद्
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा युक्रेन आक्रमणलाई लिएर रूसको निन्दा र खेद प्रस्ताव पारित गर्न भनी केही मतदान सम्पन्न भयो । खेद प्रस्तावको पक्षमा...











