जुवाघर बनेको लगानीकर्ताको पुँजीबजार

देशमा अहिले फरक किसिमको सडक संघर्ष र आन्दोलन चलिरहेको छ । झट्ट हेर्दा र कुरा सुन्दा कुनै व्यवसाय गर्दा गर्दै टाट पल्टेको हुँदा भरपाई...

दाम पाउने भएपछि दंग पत्रकार

सुरेश श्रेष्ठप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मुलुकको कानुनमा मात्रै लेखिएर सार्थक हुने विषय होइन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्मान गर्ने यसको वास्तविक...

“ध्यानका लागि उपयुक्त योग-आसनहरु”

ध्यानः साधकको अन्तिम लक्ष्य समाधि पूर्वको लक्ष्य वा सोपान हो । त्यहाँ सम्म पुग्नका लागि यस मुनिका धापहरु धारणा,प्रत्याहार,प्राणायाम,औसन,यम र नियमहरुमा पक्व हुनुपर्दछ ।...

हेटौंडामा साइकल संरचनाको विकास : सम्भावना र चुनौती

निमेष निखिलमध्य नेपालको सुन्दर नगरीका रूपमा परिचित हेटौँडा सहर विभिन्न सम्भावनाहरू बोकेको रमणीय सहर हो । यसको भौगोलिक बनावट, हावापानी, यहाँको जैविक विविधता आदिले...

प्रिय साथी

जीवनको हरेक पाइलामा सहयोग गर्ने मानिसलाई हामी प्रिय साथी भन्छौँ । हामी सबैको एक न एक मनपर्ने साथी त हुन्छ चाहे त्यो काल्पनिक हो...

नेपाल

नेपाल देश सबैको प्यारो भनेर चिन्दछन्पवर्त पाखा हिमाल सबै सुन्दर देखिन्छन् पूर्वमा मेची पश्चिमतिर बग्दछ चाँदनीउत्तरतिर हिमाल हेरी नेपाली रम्दछ दक्षिणतिर तराइ फाँट मधेसी किसानउब्जाई अन्न...

दाउरेको जीवन

एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा एउटा किसान बस्थ्यो । किसानका दुईजना छोराहरु नि थिए । किसान जङ्गलमा रुख काटेर बेच्ने गथ्र्यो ।...

आत्मसम्मान

म आफैँलाई मात्र चिन्छुम आफ्नै छायासँग हिँड्छुहो मेरो साथी म आफैँ हुँमेरो सुख दु:ख सुनिदिने म आफैँ हुँमेरा लागि बोलिदिनेम आफैँ हुँ मेरोसुरक्षागार्ड म आफैँ...

मेरो देश नेपाल

हिमाल सेता देशका हुन् सुन्दर गहनानेपाल देश धेरै त मनका रहेछ सपना नेपाल देश सलल खोला झरना बगेकोनेपाल देश सुन्दर झन् प्रकृति सजेको तराई फाँट सुन्दर...

नवसर्जक साहित्य चौतारीको संक्षिप्त परिचय

–समर्पण न्यौपानेसाहित्यिक क्षेत्रमा बालबालिकाद्वारा बालबालिकाका लागि नै सञ्चालन गरिएको एउटा नमूना संस्था हो– नवसर्जक साहित्य चौतारी । स्थापनाको दोस्रो वर्ष पनि पुग्नै लाग्दा यस...