लैंगिक हिंसा विरुद्धको अभियान र नेपाल

(सन्दर्भः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान) घर शान्ति नै विश्वशान्तिको आधारः दमनको प्रतिकार गरी महिला हिंसा अन्त्य गरौं भन्ने अन्तर्राष्ट्रिय नारासहित २५ नोभेम्वरदेखि डिसेम्वर १०...

‘निर्वाचित उम्मेदवारले ध्यान दिनुपर्ने कुरा’

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचित हुने क्रम जारी छ । मतगणनाको कार्य अन्तिम चरणमा पुग्दैछ ।...

नयाँ समीकरणको सम्भावना

आम निर्वाचनको प्राप्त हुँदै गएको मतपरिणामले आगामी राजनीतिमा नयाँ समीकरणको सम्भावना देखाएको छ । पुराना दलहरु भन्दा पनि पुरानो नेतृत्वप्रति आम नागरिकको असन्तुष्टि देखिएको...

गणना गर्नु नपरेको मतको पनि विश्लेषण होस्

निर्वाचनको भद्दा प्रणालीका कारण मतदान सकिएको साता दिनसम्म पनि मतगणना गरेर कुन पार्टीले कहाँ जित्यो, कुन उम्मेदवार कहिले अगाडि, कहिले पछाडि परेकोमा खुसी या...

गजल

गल्ती सानो अनि ठुलो भूलबाट हुन्छकुलो कता सोजाउने मूलबाट हुन्छ नाबालक, बालक, प्रौढ जोसुकै होस्सूक्ष्मलाई नदेखे ज्ञान स्थुलबाट हुन्छ कलुषित मनभित्र लुकेका ती दागहरुसुरुवात निरिहको...

आजको बिहानी

आजको दिन प्रभाती बेला अरुण सरकोनाटक ज्वाला सबैको सामु हातमा दिने होव्यवस्थापन प्रसाद श्याम यो प्रतिष्ठानलेगर्ने नै भयो खुसीको साथ आनन्दी मनले ।। श्री...

एक ढिक्का एमालेलाई एक मत

नरेन्द्र भण्डारी राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनस्र्थापनापछि कांग्रेस र बामपन्थी नै...

यती

हिमालमा पाइन्छसेतै हुन्छ योयती मान्छे जस्तै हिँड्दछसहयोग पनि गर्दछ भालुलाई गुफाबाट भगायोमिग्मालाई भालुबाट बचायोमिग्मा हिमपहिरोमा पर्दाबाच्न सफल भइन्यतिले नै हिउँ खन्दा

म कस्ती नारी ?

म कस्ती नारी ?एक त गर्भ मै मारिनेछोरीको जात हुँ मअर्को जन्म लिएपनियो समाजले मार्छ रेटीरेटीकहिले रजस्वला हुँदाको बेलामा तकहिले व्यवहारमामलाई सुधार्न नसक्नेमेरा बाआमा...

यसकारण एमालेलाई नै मतदान

सबैभन्दा पहिले २०७९ साल मंसिर ४ गतेका दिन प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गरी आफ्नो महत्वपूर्ण अधिकार उपयोग गर्नुहुन म...