अध्यक्षसँगको सहकार्यमा काम भइरहेको छ
वडातहमा रहेका जनप्रतिनिधिहरु आपसी समझदारी, समन्वय र सहकार्यमा दैनिक कामहरु सञ्चालन गरिरहेका छन् । वडामा महिला जनप्रतिनिधिहरु पनि समाजमा आफ्नो भूमिका निर्वाह गर्न क्रियाशील...
शहीदहरुको सम्झनामा
हाम्रो देशमा प्रत्येक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने गरिन्छ । अहिले शहीद सप्ताह शुरु भएको...
“जसले संरक्षण गरेको हो, अधिकार पनि उसैले पाउनुपर्छ भन्ने चाहन्छौं”
“हरियो वन नेपालको धन” भन्ने उक्ति आजभोलि त्यत्ति सुनिन्न । वन क्षेत्रको उचित व्यवस्थापन र लाभको सदुपयोग गर्न नसक्दा ठूलो परिमाणमा विदेशी काठ खरिद...
वीर शहीदहरु
शहीदका बलिदानी देशभक्तिको गाथामन्त्य गर्न जहानियाको दमनको व्यथाप्रजातन्त्र स्थापना एक मात्र लक्ष्यफाँसी पनि सहिदिए हासिल भयो उद्देश्य
शहीद चार अन्त्य भएर देशको मुहार फेर्नजनआस्था...
यस्तो दुखद् अन्त्य कहिलेसम्म ?
भिख मागेर ल्याएको चामल जस्तै भो जिन्दगी पनि । खिर पकाउँ भने दुध छैन, भात पकाउँ भने सब्जी छैन । बेच्न जाउँ त भने...
हिमाल छुने रहर
मान्छेका असिमित कामनाहरु हुन्छन् । रहरहरु मनका कुना कुनामा बाध्यता र विवशताका बिच लुकेर बसेका हुँदारहेछन्, सामान्य सम्भावनामा पनि रमाईहाल्ने । मन सदा स्वतन्त्र...
नोकरी र अनुभब
मैले नेपाल खानेपानी संस्थानमा २०४० साल भाद्र १३ गतेबाट तह ४ को कार्यालय सहायक पदमा (लेखा) समुह रही २०७९ साल पुस २९ गतेसम्म ३९...
विद्यालयको वातावरण
बिनु बिकविद्यालय त्यो स्थान हो, जहाँ शिक्षा आदान-प्रदान गर्न सकिन्छ । विद्यालयलाई पाठशाला पनि भन्ने गरिन्छ । यसमा धेरै तहका विद्यालयहरु पर्दछन् । त्यसैगरी...
आवश्यक जनशक्तिको अभावमा स्तरीय शिक्षाको नारा के का लागि ?
१. शिक्षण संस्थामा आवश्यक जनशक्तिको प्रसंग धेरै वर्ष अगाडिबाट उठेको आवाज हो । अधिकांश समय शिक्षक दरबन्दि नै न्यून भएको भनेर बित्यो । यहि...
हेटौंडामा बालमैत्री अभियान
हेटौंडा उपमहानगरपालिकाले बालअधिकार संरक्षण एवं प्रबर्धन गर्दै पालिकाको नीति, कार्यक्रम, सेवा प्रवाह र संरचनालाई बालमैत्री बनाउन प्रतिबद्धताका साथ अघि बढेको छ । आ.व. २०७९/८०...











