“असत्य”
एउटी बुढी आमैले टिभिमा केहि नेताहरुले एउटा युवकलाई देश निकाला गर्नु पर्दछ भनी बिरोध गरेको सुनेर आफ्नो छोरालाई सोधिन्, “हैन छोरा, यहाँ चोर, डाँका,...
“जुनियरलाई मौका दिएकोले हामी कमजोर देखियौं”
मकवानपुर जिल्लाको क्रिकेट टिमले चितवन जिल्लाको क्रिकेट टिमसँग हेटौंडाको हुप्रचौरमा तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट खेल खेल्यो । सोमबार, मंगलबार र बुधबार भएको तीन एकदिवसीय...
मध्यवर्तीका बासिन्दा र निकुञ्ज प्रशासनबीच छलफल
हेटौंडाः चितवन र पर्सा राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएकाहरुले निकुञ्ज प्रशासनसँग छलफल गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ र...
म किन लेख्छु ?
अरु किन लेख्छन् ? म किन लेख्छु ? लेख्ने कारण पनि आआफ्नै होलान् । सबैका कारणहरु नितान्त भिन्न होलान् । समय, समाज र स्वयंसँग...
स्ववियु सत्ताको रुपमा विकास हुनुहुँदैन
श्रवण बर्तौला, अध्यक्षअनेरास्ववियु क्रान्तिकारी मकवानपुर भुवन मैनाली, अध्यक्षअनेरास्ववियु मकवानपुर सुबास सापकोटा, अध्यक्ष नेविसंघ मकवानपुर पर्सी चैत ५ गते आइतबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका सामुदायिक...
अन्तर्राष्ट्रिय नारी दिवस र महिलामाथिको दृष्टिकोण
अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक बर्ष मार्च ८ मा विश्वभरी नै मनाईन्छ । नारी दिवस राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिलाअधिकारको प्राप्ति, सम्मान,...
लैंगिक समतामूलक मानवअधिकारमैत्री समाजको निर्माण गरौं
प्रकाश खतिवडासन्दर्भः ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसनेपालको संविधानले लैंगिक विभेद अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक...
आपराधिक दायित्वको सिद्धान्तको आधारमा अपराध
अधिवक्ता ऋषि के.बी.
फौजदारी दायित्वःदायित्व कर्तव्य वा जिम्मेवारी हो । कुनै काम गर्नुपर्नेमा नगरेमा र नगर्नुपर्ने काम गरेमा परिणामस्वरुप बहन गर्नुपर्ने जिम्मेवारीलाई दायित्व भनिन्छ ।...
राज्यको चौथो अंग र केही अनुत्तरित प्रश्नहरु
चुँडाराज उप्रेती“मिडिया कुनै जिम्मेवारी बिना यति धेरै शक्तिशाली छ” यो भनाइ अमेरीकी पूर्व राष्ट्रपति बाराक ओबामाको हो । विश्वकै अगुवा प्रजातान्त्रिक राष्ट्र प्रमुखले आफु...
सरकार जस्तो भएन सरकार
सन्दर्भः हेटौंडा उपमहानगरको ५४ औं स्थापना दिवसनेपालको संविधान २०७२ ले मुलुकको पुनर्संरचनालाई स्थापित गर्ने आधार तय ग¥यो । मूलतः राज्यको पुनर्संरचना गर्दै गर्दा राज्य...










