मकवानपुर जिल्ला लिग फुटबलः डाँफे र गोर्खाको बराबरी, न्यू कम्बाइन, हटिया र पदमपोखरी विजयी
हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको न्यू डाँफे युथ क्लब र गोर्खा ब्वाइज क्लबबीचको खेल...
जिल्ला लिग फुटबलमा आज ४ खेल हुँदै
हेटौँडाः मकवानपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज सोमबार समूह चरणको ४ खेल हुँदैछ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा दुई र हेटौँडा–११ स्थित सिमलटार...
वडास्तरीय क्रिकेटमा ८ को ‘ए’ विजयी
हेटौँडाः हेटौँडा–८ कमानेमा जारी वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ को ए टिम विजयी भएको छ । सोमबार बिहान भएको खेलमा वडा नम्बर...
फ्रिडम फाइटर फाइनलमा, उपाधिका लागि पूर्वेलीसँग भिड्ने
हेटौँडाः काठमाडौंको फ्रिडम फाइटर भेट्रान्स हेटौँडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान...
म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु
हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसको आयोजनामा बास्केटबल प्रतियोगिता सुरु भएको छ । आइतबार म्यानेजमेन्टको आफ्नै बास्केटबल कोर्टमा प्रतियोगिता सुरु...
राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताः नवजनजागृतिलाई हराउँदै पूर्वेली फाइनलमा प्रवेश
हेटौँडाः झापाको पूर्वेली भेट्रान्स क्लब हेटौंडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा रंगशाला भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार...
राष्ट्रिय रोटरी भेट्रान्स फुटबलको सेमीफाइनल समीकरण पूरा
हेटौँडाः हेटौँडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा...
रेफ्री कुट्ने खेलाडीलाई फुटबल संघको कारबाही
हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले रेफ्रीलाई कुटपिट गर्ने ८ जना खेलाडीलाई कारबाही गरेको छ । जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको मकवानपुर जिल्ला लिग...
जिल्लास्तरीय भेट्रान्स भलिबल हुँदै
हेटौँडाः मकवानपुरमा पहिलो पटक जिल्लास्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र छहारी युवा समाज हेटौँडाको आयोजना तथा...
मकवानपुर जिल्ला लिगः शुक्रबारको ३ खेल बराबरी, एक खेल स्थगित
हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार ३ खेल बराबरीमा रोकिएको छ । शुक्रबारका लागि निर्धारण गरिएको एक...










