१ लाख राशीको अनुपम घलान स्मृति फुटबल फागुन ७ गतेदेखि
हेटौँडा : हेटौँडामा अनुप घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा...
जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
हेटौँडा : मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १७ औं संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौँडा–४, पारिजातपथस्थित कभर्ड हलमा प्रतियोगिता सुरु...
कैलाशमा अध्यक्ष कप फुटबल हुने
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा तेस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा यही...
थाहामा वडास्तरीय फुटबलको सेमिफाइनल समीकरण पूरा
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वार्टरफाइनल चरणको २ खेलहरु सम्पन्न भएसँगै...
अन्तर नगरपालिकास्तरीय कराँतेमा हेटौंडा उपविजेता
हेटौंडा: प्रथम संस्करणको अन्तर नगरपालिकास्तरीय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बुधबार र बिहीबार भएको प्रतियोगितामा हेटौंडाको टिम...
टियु फरेष्ट्री गोल्डकप फुटबल, पुरुषतर्फ एमएस्सी भेट्रान्स र महिलातर्फ आइओएफले जित्यो उपाधि
हेटौँडा : हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा भएको टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एमएस्सी भेट्रान्स र आइओएफले जितेको छ । बुधबार भएको फाइनल...
वडास्तरीय मेयर कप फुटबल, ३ नम्बर वडा सेमिफाइनलमा
हेटौंडा: मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ३ नम्बर वडा प्रवेश गरेको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा...
अन्तरनगर सितोरियो कराँतेमा सहभागी हुने खेलाडीलाई बिदाइ
हेटौंडा : प्रथम संस्करणको अन्तर नगरपालिकास्तरीय आमन्त्रण सितोरियो कराँते प्रतियोगितामा सहभागी हुने हेटौंडाका खेलाडीलाई बिदाइ गरिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बुधबार र...
डुमरवाना क्रिकेट प्रतियोगितामा मकवानपुर सहभागी हुने
हेटौंडाः बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा हुन लागेको ५ औं संस्करणको डुमरवाना क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको टिम सहभागी हुने भएको छ ।...
जिल्लास्तरीय क्रसकन्ट्री साइक्लिङ प्रतियोगिता हुँदै
हेटौंडाः हेटौंडामा आउँदो शनिबार जिल्लास्तरीय क्रसकन्ट्री साइक्लिङ प्रतियोगिता हुने भएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको...











