टि–२० हरपुर च्यापियन : मकवानपुर युनाइटेड क्रिकेट क्लबसँग खेल्दै
हेटौँडा : चौथो संस्करणको जीतपुर–सिमरा टि–२० हरपुर च्याम्पियन ट्रफीमा आज आइतबार मकवानपुरले पर्सा जिल्लाको युनाइटेड क्रिकेट क्लबसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा फाइनल...
फ्रि–फायर प्रतियोगितामा रुपन्देहीको एटीई प्रथम
हेटौँडा : मकवानपुरमै पहिलो पटक आयोजना गरिएको इस्पोर्टस् फ्रि–फायर प्रतियोगितामा रुपन्देहीको एटीई स्पोर्टस् प्रथम भएको छ । शनिबार हेटौँडा–२ स्थित पल्पसा प्याराडाइज होटलमा भएको...
टि–२० हरपुर च्याम्पियन ट्रफी, रौतहटसँग मकवानपुर पराजित
हेटौँडा : चौथो संस्करणको जीतपुर–सिमरा टि–२० हरपुर च्याम्पियन ट्रफीको उद्घाटन खेलमा मकवानपुरले रौतहटसँग हार व्यहोरेको छ । साविक विजेता मकवानपुर रौतहटसँग २८ रनले पराजित...
मकवानपुर क्रिकेट टिमलाई एक्सपर्ट भिजनको सहयोग
हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट टिमलाई एक्सपर्ट भिजन कन्सल्टेन्सीले जर्सी सहयोग गरेको छ । बारा जिल्लाको हरपुर क्रिकेट क्लबले आयोजना गरेको जीतपुर–सिमरा पाँचौं टि–२०...
यु–१६ प्रदेश टिममा मकवानपुरका ३ खेलाडी
हेटौँडा : बागमती प्रदेश क्रिकेट संघले जेठ १९ गतेदेखि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको टिम घोषणा गरेको छ । बिहीबार घोषणा...
पाँचौं संस्करणको मेयर कपको उपाधि हेटौँडा–७ लाई
हेटौँडा : पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–७ ले जितेको छ । हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार भएको फाइनल खेलमा हेटौँडा–७...
मेयर कप फुटबलको उपाधि होडमा हेटौँडा–३ र ७
हेटौँडा : हेटौँडामा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा–३ र हेटौँडा–७ भिड्ने भएका छन् । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा...
यु–१६ प्रदेश छनोट क्रिकेट : मकवानपुरको स्पष्ट जित
हेटौँडा : काठमाडौंमा आज सम्पन्न यु–१६ बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरले अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरेको छ । पाँचौं तथा अन्तिम खेलमा आज मंगलबार...
मेयर कप फुटबल प्रतियोगिता, हेटौँडा–७ र ११ विजयी हुँदै सेमीफाइनल प्रवेश
हेटौँडा: हेटौँडामा जारी मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा–७ र हेटौँडा–११ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा हेटौँडा–११ ले हेटौँडा–१...
जिल्लास्तरीय टेबलटेनिसको उपाधि एन्जललाई
हेटौँडा : मकवानपुर जिल्ला टेबलटेनिस संघको आयोजनामा प्रथम मकवानपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो...










