म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु भएको छ । म्यानेजमेन्टमा कक्षागत तथा तहगत टिमको सहभागिता रहनेछ । म्यानेजमेन्टकै बासकेटबल...

हेटौँडा फुटबल एकेडेमीलाई भारतमा उपाधि

सिक्किम ( मुनसोङ) : छिमेकी मुलुक भारतको सिक्किममा भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधिमाथि हेटौँडा फुटबल एकेडेमीले कब्जा गरेको छ । मुनसोङ...

अष्ट्रेलिया जाने नेपाली राष्ट्रिय टोलीमा मकवानपुरका रिजन पनि

हेटौँडा : आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ...

फुलकन्ट्याक्ट कराते महासंघमा श्रेष्ठ

हेटौँडा : मकवानपुर जिल्लाभित्र रहेका क्रियाशील फुलकन्ट्याक्ट कराते विधाका संघका प्रशिक्षक खेलाडीको उपस्थितिमा मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियनका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा...

हेटौँडामा साम्बालाई ५० हजारसहित सम्मान, संघर्षसँगै सफलता पाएँ : साम्बा

हेटौँडा : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई शनिबार हेटौँडामा नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । महिला पत्रकारहरुको...

व्याडमिन्टनमा सुजन र जितेन्द्र, सटपुटमा अनिशा प्रथम

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा बिहीबार व्याडमिन्टन र सटपुट प्रतियोगिता सम्पन्न भएको छ । शिक्षाशास्त्र सङ्काय स्नातक तह तेस्रो वर्ष स्वास्थ्य शिक्षा विषयको...

मकवानपुरको यु–१७ फुटबलमा ४० जना खेलाडी छानिए

हेटौँडा : मकवानपुर जिल्ला फुटबल संघले यु–१७ फुटबलमा ४० जना पुरुष खेलाडी छनोट गरेको छ । श्रीलंकामा सेप्टेम्बर १५ देखि २७ सम्म आयोजना हुने...

यु–२० राष्ट्रिय महिला फुटबल टिममा मकवानपुरकी सजिना

हेटौँडा : भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । आउँदो अगस्ट ६ देखि ११...

यू–१७ महिला फुटबल, ३५ खेलाडीको नाम सार्वजनिक

हेटौँडा : भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टिमका ३५ खेलाडीको नामावली सार्वजनिक गरिएको छ । मंगलबार साँझ अखिल नेपाल फुटबल...

साम्बालाई हेटौँडामा सम्मान गरिने

हेटौँडा : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिने भएको छ । सञ्चारिका समूह मकवानपुरले सावित्रालाई नगद ५०...