नियात्राकार दाहाललाई सम्मान
हेटौँडा : चिरञ्जीवी नेपाली स्मृति प्रतिष्ठान चितवनले नियात्राकार रञ्जु दाहाललाई सम्मान गरेको छ । शुक्रबार हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा एक कार्यक्रमका बीच नियात्राकार दाहाललाई...
कविता प्रतियोगितामा शुभम् प्रथम
हेटौँडा : सामाजिक शिक्षा समाज (सोष्टा) मकवानपुरको आयोजनामा स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–७ स्थित तासिर इङ्लिस बोर्डिङ स्कूलमा...
दोस्रो राक्सिराङ कला–साहित्य महोत्सव सम्पन्न
हेटौँडा : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा दोस्रो राक्सिराङ कला–साहित्य महोत्सव–२०८२ सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका र कम्युनिकेशन इण्डष्ट्रीको संयुक्त आयोजनामा भएको महोत्सवमा नेपालका...
आँचलद्वारा ४ स्रष्टा सम्मानित, कविता प्रतियोगितामा कृतिका प्रथम
हेटौँडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले ‘बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रम’ सम्पन्न गरेको छ । शनिबार हेटौँडा–४ स्थित क्लब हेटौँडा पार्टी...
नवसर्जक लुम्बिनी प्रदेशको मासिक शृङ्खला सम्पन्न
हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको आयोजनामा पहिलो मासिक शृङ्खलाअन्तर्गत भर्चुअल रचना वाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएको छ । प्रदेश...
नरसिंहा अवतारका कलाकार र निर्माता हेटौँडामा
हेटौँडा : राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहा अवतार’ को निर्माता र कलाकार टोलीले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको प्रदर्शनका बारेमा जानकारी गराएका छन्...
झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम
हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा...
हेटौँडाका तीन विद्यालयमा कथा लेखन कार्यशाला सुरु
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका ३ वटा विद्यालयमा आइतबारदेखि कथा लेखन कार्यशाला ‘कथा बुनौं’ सुरु भएको छ । क्यानोपी नेपालले उपमहानगरपालिकाकै सहयोगमा हेटौँडा–१ स्थित अमर...
पारिजात विशेष कार्यक्रम सम्पन्न, वक्तृत्वकलामा सुनिल प्रथम
हेटौँडा : महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडाको सहयोगमा पारिजात विशेष कार्यक्रम सम्पन्न भएको छ ।...
हास्यव्यंग्यकार चट्याङ मास्टर र सुवोध गौतम हेटौँडामा सम्मानित
हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरले दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरेको छ । सिस्नुपानीको २५औँ स्थापना दिवसको अवसरमा शनिबार दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरिएको हो ।
स्थापना दिवसको...











