साहित्यकार रिजाललाई राष्ट्रिय सम्मान
हेटौँडाः मकवानपुरका अग्रज साहित्यार आरसी रिजाल ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान– २०८१’ बाट सम्मानित हुनुहुने भएको छ । फित्कौली अनलाइन मिडियाले साहित्यकार रिजाललाई यही भदौ...
पुस्तकालय दिवसमा पुस्तकको समीक्षासहित चिठ्ठी लेखन प्रतियोगिता
हेटौँडाः १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शनिबार हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा माविस्तरीय चिठ्ठी लेखन प्रतियोगिता भएको छ । प्रतियोगितामा १३ वटा...
हेटौँडामा लाइभ सेलो साँझ आयोजना हुने
हेटौँडाः हेटौँडामा तामाङ मौलिक गीत, संगीत र बाजाबारे जागरण ल्याउने उद्देश्यले लाइभ सेलो साँझ आयोजना गरिने भएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना...
नियमित सन्ध्यामा तुल्सी थापाको सम्झना
हेटौँडाः साहित्य संगम मकवानपुरले ३४६औं नियमित साहित्य सन्ध्याको अवसरमा तुल्सी थापालाई स्मरण गरिएको छ । गत वर्ष भदौ ८ गते थापाको निधन भएको थियो...
सिस्नुपानीको गाईजात्रालाई वडाको सहयोग
हेटौँडाः सिस्नुपानी नेपाल मकवानपुरले आगामी भदौ ३ गते गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिका ४ न नम्बर वडा कार्यालयको सहयोगमा...
मलाई माफ गर
म तिम्रो बन्न सकेनछुसकेनछु तिमीले हिँडाएको गोरेटोमा लम्कनम ‘म’ बन्न अघि बढिरहेँआफूले गरेको सम्झौता बिर्सिएरबिर्सेछु मैले आफूलाई तिमी बनाउन सङ्कल्प गरेको दिन ।।
प्रिय, म...
विवशता (लघुकथा)
“ए छोरो ! तैंले जागिर खालास् र सुखको दिन आउला भन्ठानेको खोइ त ! आकाशको फल आँखा तरी मर भने झैँ हुने भो ।”“ए...
गरिब बुबाको सपना (कथा)
आजभन्दा धेरै पहिलेको कुरा हो । एउटा सानो गाउँमा बस्दै आइरहेका बुबा, छोरी एउटा छाप्रो जस्तो घरमा आफ्नो जिन्दगी बिताइरहेका थिए । केही अगाडि...
जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै
हेटौँडाः हेटौँडामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । नमुना बचत तथा ऋण सहकारी संस्थाको अयोजना तथा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा यही साउन २४...
पछुतो (लघुकथा)
रामे एक धनी परिवारको एक्लो छोरा थियो । उ कक्षा १० मा अध्ययन गर्दै थियो । ऊ कक्षामा कहिले ध्यान दिँदैनथ्यो । हल्ला नगर...











