अडानको उपमहासचिवमा हेटौंडाका ढुंगाना
हेटौंडाः नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय अधिवेशनबाट हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना उपमहासचिवमा निर्वाचित हुनुभएको छ । शनिबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित...
औद्योगिक विकासमा सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक प्रस्ताव लिएर आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योेग वाणिज्य महासंघ...
यामाहाको एफजेड एक्स हेटौंडामा
हेटौंडाः यामाहा कम्पनिको मोटरसाइकल एफजेड एक्सको हेटौंडामा पनि बिक्री सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच यामाहा मोटरसाइकलको हेटौंडाका लागि आधिकारिक विक्रेता राज...
क्युपेकको स्थापना दिवसमा हेटौंडामा रक्तदान कार्यक्रम
हेटौंडाः बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युुपेक) नेपाल जिल्ला कमिटी मकवानपुरको २६ औँ स्थापना दिवसको अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ...
सहकारी अस्पतालको बार्षिकोत्सवमा वृद्धाश्रमलाई सहयोग
हेटौंडाः हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालको बार्षिकोत्सवको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई सहयोग गरिएको छ । अस्पतालको १४ औँ स्थापना दिवसको अवसरमा मंगलबार आश्रमलाई...
मेयर र उपमेयर पदका उम्मेदवारको व्यवसायीसँग छलफल
हेटौंडाः आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेवारले मकवानपुरका व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार...
उद्योग व्यवसाय विकासमा स्थानीय सरकार महत्वपूर्ण
हेटौंडाः ३० बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । अहिले विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु घरदैलो अभियान छन् । सबै उम्मेदवारहरुले आ–आफ्नो घोषणापत्र...
उद्यमी बीके बोसको निधन
हेटौंडाः मकवानपुरका उद्यमी बीके बोसको निधन भएको छ । मंगलबार दिउँसो चितवनस्थित चितवन मेडिकल कलेजमा बोसको निधन भएको हो । ६१ बर्षीय बोस लामो...
सुनचाँदी व्यवसायी महासंघ बामगती प्रदेशको साधारणसभा सम्पन्न
हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघ बामगती प्रदेशको प्रथम साधारणसभा आज शनिबार हेटौंडामा सम्पन्न भएको छ । सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको...
विद्युतीय माध्यमबाट सवारी भाडा भुक्तानी प्रणाली लागू गर्ने तयारी
हेटौंडाः बागमती प्रदेशभित्र यात्रुवाहक सार्वजनिक सवारी साधनहरुमा नगदरहित विद्युतीय माध्यमबाट भाडा भुक्तानी गर्ने सम्बन्धमा प्रदेशभरका यातायात क्षेत्रका सम्बन्धित पक्षसँग बागमती प्रदेश सरकारको श्रम, रोजगार...











