मकवानपुरको आठौं जिल्ला सभा साउन २५ मा

हेटौंडाः मकवानपुर जिल्लाको आठौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आइतबार बसेको बैठकले आठौं...

स्थापना दिवसमा ओम वृद्वाश्रमलाई सहयोग

हेटौंडाः मकवानपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको आठौं स्थापना दिवसको अवसरमा आइतबार हेटौंडा–२ स्थित ओम वृद्वाश्रमलाई सहयोग गरिएकोे छ । आश्रमका लागि आवश्यक खाद्यान्न...

मकवानपुरमा कूल ८ अर्ब ८२ करोडको बजेट विनियोजन

हेटौंडाः मकवानपुर जिल्लामा रहेका १० वटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट गाउँसभा तथा नगरसभाबाट पारित गरेको छ । जिल्लामा रहेको एउटा...

६४ लाख ६२ हजार राजश्व तिरेर साइबाबा क्रसर सञ्चालनमा

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले बन्द गरेको साइबाबा क्रसर उद्योग पुनःसञ्चालनमा आएको छ । साइबाबा क्रसर उद्योगले गाउँपालिकालाई तिर्नुपर्ने राजश्व र जरिवाना बापतको ६४ लाख ६२...

होटल व्यवसायीसँग पर्यटन बोर्डको अन्तरक्रिया

हेटौंडाः नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्न सकिने कार्यक्रमका विषयमा मकवानपुरका होटल व्यवसायीसँग अन्तरक्रिया गरेको छ । सोमबार हेटौंडामा नेपाल...

हेटौंडा सिमेन्ट अध्यक्षका लागि दरखास्त आह्वान

हेटौंडाः हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सिफारिस समितिको दरखास्त आह्वान गरेको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा...

राजश्व नबुझाउने मकवानपुरगढीका ५ क्रसरमा गाउँपालिकाको ताला

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले नदिजन्य पदार्थको राजश्व दाखिला नगर्ने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरिदिएको छ । गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीको नेतृत्वमा वडा अध्यक्षसहितको...

पोशाक व्यवसायी संघको अध्यक्षमा खतिवडा

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा नेत्रप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले...

ग्रील तथा स्टील व्यवसायी संघको उत्तरीक्षेत्र समिति गठन

हेटौंडाः ग्रील तथा स्टील व्यवसायी संघ मकवानपुरले जिल्लाको थाहा नगरपालिकामा उत्तरी क्षेत्र समिति गठन गरेको छ । शनिबार जिल्ला समितिले थाहा नगरमा एक भेलाको...

महिला उद्यमी सम्मेलन तथा उपज प्रर्दशनी सम्पन्न

हेटौंडाः बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रर्दशनी आज मंगलबार सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा बागमती...