हेटौंडामा रक्तदान कार्यक्रम हुने
हेटौंडा : हेटौंडामा मकवानपुरको क्योकुशिन कराते संघको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । आगामी २६ गते शनिबार रक्तदान हुने क्योकुशिन कराते संघका...
४२ जनाले गरे रक्तदान
हेटौंडाः हेटौंडामा आज दुई छुट्टा छुट्टै ठाउँमा भएको रक्तदानमा ४२ जनाले रक्तदान गरेकाा छन् । निजामती सेवा दिवसको अवसरमा रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम...
५१ जनाको स्वाब नमुना सङ्कलन
हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज शुक्रबार ५१ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
२९ जना महिला र...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति र सहकुलपतिलाई स्वागत
हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति अष्टलक्ष्मी शाक्य र सामाजिक विकास मन्त्री एवं प्रतिष्ठानका सहकलुपति कृष्ण खनाललाई प्रतिष्ठानका पदाधिकारीहरुले...
मकवानपुगढीमा एमालेको सचिवालय बैठक
हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा नेकपा एमाले गाउँपालिका कमिटीको सचिवालय बैठक बसेको छ । नेकपा एमालेको सचिवालय बैठक ४ वर्षअगाडि फर्किएर बसेको हो ।
नेकपा पार्टी एकता...
मकवानपुरमा एक वर्षमा १४१ जनाद्वारा आत्महत्या
हेटौंडाः मकवानपुर जिल्लामा एक वर्षमा एक सय ४१ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७-०७८ मा जिल्लामा एक सय ४१ जनाले आत्महत्या गरेको...
वाइसिएलको सक्रियतामा बागमती गाउँपालिकामा एक टिफर काठ बरामद
हेटौंडाः मकवानपुरको बाग्मती गाउँपालिकाबाट बा३ख ६९५१ नम्बरको टिफरमा अबैध रुपमा हेटौंडातर्फ ल्याउँदै गरेको काठलाई वाइसीएल बागमती गाउँपालिका अध्यक्ष मुक्ति लामाको नेतृत्वले नियन्त्रणमा लिएको छ...
७४ जनाको स्वाब नमूना संकलन
हेटौंडाः हेटौंडामा आइतबार ७४ जनाको स्वाब नमूना संकलन गरिएको छ । २७ महिलासहित उनीहरुको स्वाब नमूना संकलन गरिएको स्वाब संकलन केन्द्र हेटौंडाका जनस्वास्थ्य निरीक्षक...









