दुई वर्ष अगाडि सवारी दुर्घटनामा घाइते भएका तेज बहादुरको उपचारको क्रममा मृत्यु

हेटौँडाः दुई वर्ष अगाडि सवारी दुर्घटनामा परी घाइते भएका तेज बहादुर सिजाली मगर को उपचारको क्रममा मृत्यु भएको छ । २०७९ सालमा सवारी दुर्घटनामा...

हेटौँडा र मनहरीमा सवारी दुर्घटना ४ जना घाइते

हेटौँडाः हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सवारी दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । एकैदिन छुट्टटाछुट्टै सवारी दुर्घटनामा हेटौँडामा ३ जना र मनहरीमा...

हटियामा ४३ जनाले रक्तदान गरे

हेटौँडा : डिभाइन युथ क्लब हेटौंडाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा–१७, हटियाचोकमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन्...

निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर, २९३ जना लाभान्वित

निबुवाटार : भीमफेदी गाउँपालिका–४, निबुवाटारमा शनिबार निशूल्क स्वास्थ्य शिविर भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा एक दिने बृहत्...

ओपीडीको समयमा एमआर भेटघाट बन्द

हेटौँडा : हेटौँडा अस्पतालले बहिरंग अर्थात ओपीडी सेवामा चिकित्सक व्यस्त रहेको समयमा एमआर (मेडिकल रिप्रजेन्टेटिभ) भेटघाट गर्न नपाइने निर्णय गरेको छ । शुक्रबार हेटौँडा...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको निर्माण कार्य सुरु

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई सञ्चालन गर्ने उद्देश्यले हेटौंडामा प्रिफ्याब भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । भवनको...

लागुऔषध खैरो हिरोईनसहित हरि राना पक्राउ

हेटौँडा : लागुऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् । बिहीबार हेटौँडा–१६, घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु

हेटौँडाः बागमती प्रदेशमा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश...

फेमकोल एकेडेमीमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर हुने

हेटौँडा : हेटौँडा–१३, पदमपोखरीस्थित फेमकोल एकेडेमीमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । शिविरमा विद्यार्थीहरूको आँखा, दाँत र कानको परीक्षण गरिनुका साथै...

इन्द्रसरोवर र मनहरीमा दुर्घटना, ३ जना घाइते

हेटौँडा : मकवानपुरको दुई पालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सोमबार इन्द्रसरोवर र मनहरी गाउँपालिकामा ३ जना घाइते भएको बागमती...