बकैया गाउँपालिकामा ४० बेडको आइसोलेसन वार्ड बन्ने
हेटौंडाः बकैया गाउँपालिकामा ४० बेडको आइसोलेसन वार्ड बन्ने भएको छ । गाउँपालिकामा आज बसेको कार्यपालिका बैठकले आइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो । अब...
सानोपोखराको फुड बैंकबाट आज २५ परिवारलाई खाद्यान्न वितरण
हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज २५ परिवारलाई खाद्यान्त वितरण गरिएको छ ।
खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड...
करेन्ट लागेर मनहरीका ओम कुमारको मृत्यु
हेटोैडाः मनहरी गाउँपालिका–६ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गएराति घरमा पङ्खाको तार प्लगमा जोड्न खोज्दा करेन्ट लागेर स्थानीय २४...
७७ जिल्लामध्ये ६ जिल्लामा कोरोना शुन्य
हेटौंडाः देशका ६ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण शु्न्य रहेको छ । आज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
बागमती प्रदेशमा २ हजार बढी घरकै आइसोलेसनमा बस्दै
हेटौंडाः बागमती प्रदेशमा २ हजार भन्दा बढी कोरोना सङ्क्रमित घरकै आइसोलेसनमा बसेका छन् । आजसम्म बागमती प्रदेशमा घरको आइसोलेसनमा बस्नेको संख्या २ हजार ५०...
मकवानपुरमा आज १७२ जना आइसोलेसनमा
हेटौंडाः मकवानपुरमा आज १ सय ७२ जना आइसोलेसनमा बसेका छन् । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये आज ४७ जना मकवानपुरको संस्थागत आइसोलेसनमा बसेका छन्...
सानोपोखरामा भोलिबाट फुड बैंक सञ्चालनमा आउँदै
हेटौंडाः हेटौंडा–५, सानोपोखराको खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले भोलिबाट फुड बैंक सञ्चालनमा ल्याउने भएको छ । क्लबका अध्यक्ष उमेश महतको संयोकत्वमा सानोपोखराको...
७५ युनिट रगत भरतपुर पठाइयो
हेटौंडाः रक्तसञ्चार केन्द्र, हेटौंडा शाखाले आज ७५ युनिट रगत चितवनको भरतपुर पठाएको छ । भरतपुरमा रगत अभाव भएपछि आज ७५ युनिट रगत पठाएको रक्तसञ्चार...
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा निषेधाज्ञा प्रभावकारीः स्थानीय तह
हेटौंडाः मकवानपुरमा आइतबार स्थानीय तह समन्वय बैठक बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको बैठकमा कोरोना नियन्त्रण तथा आगामी रणनीतिका साथै जिल्लामा...
भोलिदेखि बिहान १० बजेसम्म सबै व्यवसाय खुल्ला हुने
हेटौंडाः हेटौंडामा भोलिदेखि बिहान १० बजेसम्म सम्पूर्ण पसल–व्यवसाय खुल्ला हुने भएको छ । जारी निषेधाज्ञाले असर परेको भन्दै चौतर्फि विरोध हुन थालेपछि आज बसेको...