Friday, January 10, 2025

१४ वर्षीया जेनिशा बनिन् बागमती प्रदेशकी मन्त्री

हेटौंडाः सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–२, भिमास्थानकी १४ वर्षीया किशोरीले बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको पदभार ग्रहण गरेकी छिन् । सोमबार...

हेटौंडा–१२ मा एक वडाध्यक्ष पदका लागि मतदान सुरु

हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा एक वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । वडामा रहेको २...

टि–१० क्रिकेट उपाधि पठान स्ट्राइकरलाई

हेटौँडाः नेपाल मुस्लिम इत्तेहात संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा भएको प्रथम संस्करणको टि–१० क्रिकेट प्रतियोगिताको उपाधि पठान स्ट्राइकर्सले जितेको छ । शनिबार हेटौँडा–४, हुप्रचौरमा...

मेयर कप फुटबलको उपाधि हेटौँडालाई

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले चितवन जिल्लाको रत्ननगर नगरपालिकामा भएको तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार चितवनको रत्ननगर नगरपालिकामा...

मतगणना सिद्धार्थ माविमा हुने

हेटौँडाः मंसीर १६ गते आइतबार हेटौँडा–१२ मा हुने वडा अध्यक्षको उपनिर्वाचनको मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत...

नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगलागी

हेटौंडा । हेटौंडा –५ भैरवरोडमा रहेको नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा बुधबार बेलुका आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका...

सावेल प्रहार गरी आफ्नै साथीको हत्या

हेटौंडा । गएराती मनहरी गाउँपालिका – ६ प्रतापपुरका एक पुरुषको आफ्नै साथीको कुटपिटबाट मृत्यु भएको छ । प्रतापुर लच्का बस्ने ३४ वर्षिय अम्मर बहादुर...

हेटौंडा–१९ लाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौँडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । यही मंसिर १४ गते शुक्रबार हेटौँडा–१९ बालमैत्री स्थानीय शासनयुक्त...

लागूऔषध गाँजासहित २ जना पक्राउ

हेटौँडाः हेटौँडा–१९, तिनताप्केबाट प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी...

प्याव्सन थाहानगर अध्यक्षमा सुरेन्द्रमान

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) थाहा नगर समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न नगर समितिको तेस्रो...

ताजा अपडेट

धेरैले हेरेको