प्रधानमन्त्री कप क्रिकेटः बागमती आर्मी क्लबसँग पराजित

हेटौँडाः पुरुष एकदिवसीय प्रधानमन्त्री कप प्रतियोगितामा बागमती प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई पराजित...

एसईई नतिजा सुधार गर्न विद्यालयहरुको संघर्ष

हेटौँडा:मकवानपुर जिल्लामा अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शून्य भएका विद्यालयहरुले यस वर्ष नतिजामा सुधार ल्याउन संघर्ष गरिरहेका छन् । जिल्लामा एसईईमा...

ओली पक्राउको विरोधमा मकवानपुरमा एमालेको प्रदर्शन

हेटौंडा: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा मकवानपुरमा एमालेले प्रदर्शन गरेको छ । शनिबार पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौँडाको...

७ वर्षपछि प्रदेश प्रशासनिक भवनका लागि जग्गा प्राप्त, यसै वर्ष ठेक्का आव्हान हुने

हेटौँडा: बागमती प्रदेश सरकार स्थापना भएको ७ वर्षपछि आफ्नै एकीकृत प्रशासनिक संरचना (मन्त्रालयका भवनहरु) निर्माणका लागि जग्गा प्राप्ती प्रक्रिया टुंगिएको छ । २०७६ सालदेखि...

हेटौँडामा एमआरएफको शोरुम

हेटौँडा: भारतीय टायर कम्पनी एमआरएफको शोरुम ‘भैरव टायर्स’ हेटौँडामा सन्चालनमा आएको छ । बुधबार हेटौँडा–५, भैरवरोडमा शोरुमको उद्घाटन गरिएको हो । एमआरएफको आधिकारिक बिक्रेताको...

प्रधानमन्त्री कप क्रिकेटः बागमती ७ विकेटले पराजित

हेटौँडाः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश ७ विकेटले पराजित भएको छ । बिहीबार भएको खेलमा बागमती प्रदेशको टोली नेपाल पुलिस क्लबसँग पराजित...

नेपाल पुलिस क्लब विरूद्ध बागमती व्याटिङ गर्दै

हेटौँडा : जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८२ मा बागमती प्रदेश व्याटिङ गर्दैछ । विभागीय टोली नेपाल पुलिस क्लब विरूद्ध बागमतीका कप्तान सन्दिप लामिछानेले टस...

हुन्डाईको सर्भिस क्याम्प सम्पन्न

हेटौँडाः हेटौँडा मेनरोडमा रहेको हुन्डाई शोरुमले सञ्चालन गरेको दुई दिने विशेष सर्भिस क्याम्प सम्पन्न भएको छ । ‘हुन्डाई फोरेभर केयरः केयर बियोन्ड सर्भिस’ भन्ने...

हेटौँडामा प्रदेशस्तरीय कृषि प्रदर्शनी हुने

हेटौँडाः हेटौँडामा शुक्रबारदेखि ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रदर्शनीबारे संघले मंगलबार पत्रकार सम्मेलन...

प्रधानमन्त्री कप क्रिकेटः बागमती विजयी, रिजनले लिए ३ विकेट

हेटौँडाः एकदिवसीय पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिम विजयी भएको छ । बागतमीले मंगलबार गण्डकी प्रदेशलाई १७० रनले हराउँदै जारी प्रतियोगितामा पहिलो...