प्रधानमन्त्री कप क्रिकेट सन्दिप एक्लैले ७ विकेट लिएपछि बागमती विजयी

हेटौँडा:प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बुधबार भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा...

आजबाट एसईई सुरु हुँदै, उत्तरपुस्तिका विद्यालयमै परीक्षण हुने

हेटौँडा:आज बिहिबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । यस वर्ष मकवानपुरमा ७ हजार १ सय ९२...

लागूऔषध गाँजासहित भट्टेडाँडामा भीमफेदीकी सुन्तली पक्राउ

हेटौँडा : अवैध लागूऔषध गाँजासहित ललितपुरको बागमती गाउँपालिका–३, भट्टेडाँडाबाट मकवानपुरको भीमफेदी गाउँपालिका–४ की ३७ वर्षीया सुन्तली तामाङ पक्राउ परेकी छिन् । ललितपुर प्रहरीले सुन्तली...

उद्योग वाणिज्य महासंघमा मकवानपुरका कटुवाल र न्यौपानेको दावी

हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा मकवानपुरबाट कृष्ण कटुवाल र राजकुमार न्यौपाने केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । यही चैत २९...

विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

हेटौँडा : विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट...

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार चन्दनको मृत्यु

हेटौँडा : मुग्लिन–काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको गल्छी गाउँपालिका–४, मास्टरमा तेल ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना...

दोलखामा डुबेर एक पुरुषको मृत्यु

हेटौँडा : दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–५, किर्नेटारस्थित हिमाल हाइड्रो नजिक चरिकोट–मन्थली सडकखण्डमा खनिएको खाल्डोको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा...

हेटौँडामा महिलामैत्री पार्क बन्दै

हेटौँडा : हेटौँडामा महिलामैत्री पार्क बन्दैछ । हेटौँडा–८ मा रहेको चिल्ड्रेन पार्क क्षेत्रमा महिलामैत्री पार्क निर्माण हुन लागेको वडाध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।...

मकवानपुर र वीरेन्द्र बहुमुखी क्याम्पसबीच अन्तरक्रिया

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र चितवन जिल्लाको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस बीच अन्तरक्रिया भएको छ । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसमा भएको...

राक्सिराङका आगलागी पीडितलाई घर बनाउँदै श्रम संस्कृति पार्टी

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाका आगलागी पीडित एक चेपाङ परिवारका लागि श्रम संस्कृति पार्टीले श्रमदानबाट घर निर्माण कार्य सुरु गरेको छ । राक्सिराङ–३, लावतीकी...