बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचत देवकोटाको सपथ दिउँसो १ बजे
हेटौंडाः राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित डा. खिमलाल देवकोटाको सपथ आज हुने भएको छ । आज दिउँसो १ बजे सिंहदरबारको दिगो विकास तथा...
प्रदेश सरकारले बजेट ल्याउन १७ दिन बाँकी
हेटौंडाः बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न १७ दिन मात्रै बाँकी छ । असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गनुपर्ने हुन्छ...
मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता हुने
हेटौंडाः बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको...
मुख्यमन्त्री डोरमणि पौडेलले बोलाए सर्वदीलय बैठक
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज साँझ ५ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । ललितपुरको जावलाखेलमा रहेको प्रदेश सुशासन केन्द्रमा बैठक बस्ने तय...
बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान
हेटौंडाः बागमती प्रदेश सभाको आठौं अधिवेशन आह्वान भएको छ । जेठ १६ गते आइतबारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को...
कांग्रेस मकवानपुरले भन्योः ओलिलाई प्रधानमन्त्रीमा निरन्तरता दिनु असंवैधानकि र अनैतिक
हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले केपि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु अधिनायकवाद भएको बताएको छ । कांग्रेसले अर्का सरकार गठनको लागि भएको आह्वानमा पार्टी सभापति तथा...
मेरो जित संविधान र संघीयता पक्षधरको जितः डा. खिमलाल देवकोटा
हेटौंडाः राष्ट्रिय सभा सदस्यमा जितेसँगै डा.खिमलाल देवकोटाले आफूले स्वतन्त्र उम्मेदवारी दिएरै चुनाव जितेको बताउनुभएको छ ।
निर्वाचनमा विजयीभएपछि उहाँले मतदाताको विश्वासप्रति कहिल्यै आघात नपुर्याउने प्रतिबद्धता...
१ हजार ७४ बढी मतले विजयी बने देवकोटा
हेटौंडाः राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटको लागी भएको उपनिर्वाचनमा स्वतन्त्र चुनाव लडेका डा. खिमलाल देवकोटा विजयी बनेका छन् । उनले गृहमन्त्री रामबहादुर थापालाई...
गृहमन्त्री थापा देवकोटासँग पराजित
हेटौंडाः गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सदस्य पदमा डा. खिमलाल देवकोटासँग पराजित हुनुभएको छ । गठबन्धनका उम्मेदवार डा. खिमलाल...
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः ३३८ मतदाताले गरे मतदान
हेटौंडाः हेटौंडाको भुटनदेवि माविमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचको मतदान सकिएको छ । उपनिर्वाचनमा १० मतदाता उपस्थित भएनन् । हेटौंडाको भुटनदेवि माविमा आज बिहान...