हात्तिसुडेलाई भलिबलको उपाधि
हेटौंडाः बकैया गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि बकैया–३, हात्तिसुडेले जितेको छ । शनिबार भएको फाइनल खेलमा बकैया–४, महेन्द्र माविलाई पराजित गर्दै हात्तिसुडेले उपाधि जितेको हो...
बगरभाइ खलकलाई भेट्रान्सको उपाधि
हेटौंडाः हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखरा भेट्रान्सले जितेको छ । हेटौंडाको हुप्रचौरमा शनिबार भएको फाइनल खेलमा सानोगौचरण...
भिडोल विजय यूथ हेटौंडा गोल्डकप माघ १६ गतेदेखि
हेटौंडाः भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेबाट आयोजना हुने भएको छ । यसअघि माघ २२ गतेबाट आयोजना हुने भनिएकोमा प्रतियोगिता...
बागरभाई खलक र सानोगौचरण भेट्रान्स कप फुटबल फाइनलमा
हेटौंडाः हेटौंडाको हुप्रचौरमा जारी हेटौंडा भेट्रान्स कप ८ ‘ए’ साइड फुटबल प्रतियोगिताको फाइनलमा बगरभाई खलक पोखरा र सानोगौचरण भेट्रान्स काठमाडौं प्रवेश गरेको छ ।...
भेट्रान्स फुटबलमा सेमीफाइनल समीकरण पूरा
हेटौंडाः हेटौंडाको हुप्रचौरमा जारी भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
सेमीफाइनलमा बगरभाई खलक पोखराले चावहिल भेट्रान्स काठमाडौंसँग खेल्ने...
भेट्रान्स कप फुटबल: बगरभाई, चावहिल, सानोगौचरण र हेटौंडा विजयी
हेटौंडाः हेटौंडाको हुप्रचौरमा जारी भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगितामा बुधबार ४ खेल भएका छन् । बुधबार भएको खेलमा बगरभाई पोखरा भेट्रान्स, चावहिल...
प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षणका लागि एन्फासँग सम्झौता
हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच बुधबार सम्झौता भएको छ । प्रदेशस्तरीय रेफ्री प्रशिक्षणका लागि बागमती प्रदेश...
बौद्ध, चावहिल, भनिमण्डल र सानो गौचरण भेट्रान्स विजयी
हेटौंडाः हेटौंडा भेट्रान्सको आयोजनामा हुप्रचौरमा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा मंगलबार चार खेल भएका छन् । मंगलबार भएको पहिलो खेलमा एबीसी भेट्रान्स पोखरालाई बौद्ध...
बकैयामा भलिबल प्रतियोगिता हुने
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–७ स्थित घमन्टोल स्पोर्ट्स क्लबले छैठौं वार्षिकोत्सवको अवसरमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबको वार्षिकोत्सवको अवसरमा शुक्रबार...
थाहा गोल्डकपको उपाधि ग्याङस्टारलाई
हेटौंडाः मकवानपुरको थाहा नगरमा मंगलबार सम्पन्न थाहा गोल्डकपको उपाधि ग्याङस्टार क्लब कैलाशले जितेको छ । मंगलबार भएको फाइनल खेलमा ग्याङस्टारले ईन्द्रसरोवर गाउँपालिकाको टिमलाई १–०...