अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताः प्रधानमन्त्रीले चितवनमा उद्घाटन गर्ने, समापन हेटौंडामा

हेटौँडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी चैत २ गतेदेखि अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाई

हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा एक कार्यक्रमको...

हरपुर च्याम्पियनसीप टि–२०, कलैयासँग मकवानपुर पराजित

हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा आइतबारबाट सुरु भएको चौथो संस्करणको जितपुर–सिमरा हरपुर च्याम्पियनसिप टि–२० क्रिकेटमा मकवानपुर पराजित भएको छ । आइतबार भएको उद्घाटन खेलमा...

जाल्पादेवीमा खेलकुद कार्यक्रम

हेटौँडाः मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जाल्पादेवी माध्यमिक विद्यालयमा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयले शैक्षिक वर्षको अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद कार्यक्रमको आयोजना गरेको...

मकवानपुरले हरपुर च्याम्पियन ट्रफी खेल्ने

हेटौँडाः अघिल्लो साता मात्रै बारा जिल्लाको डुमरवानामा उपाधि जितेको मकवानपुर क्रिकेट टिमले आज आइतबारदेखि बारा जिल्लाकै जितपुर–सिमरा उपमहानगरपालिकामा चौथो हरपुर च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिता...

सिद्धार्थ डोजाङस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, काव्या र सविन बने उत्कृष्ट खेलाडी

हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ तेक्वान्दो डोजाङको आयोजनामा एकदिने डोजाङस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार भएको छ । प्रतियोगितामा महिलातर्फ काव्या थापा र पुरुषतर्फ सविन ढुंगेल उत्कृष्ट...

चैत ९ गतेदेखि अन्तर वडास्तरीय फुटबल

हेटौँडाः हेटौँडामा आगामी चैत ९ गतेदेखि दोस्रो संस्करणको अन्तर वडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । २८६० औं डुक ल्हो...

हेटौंडा खुल्ला राष्ट्रिय पुरुष रन प्रतियोगितामा मुकेश प्रथम

हेटौँडाः हेटौँडा खुल्ला राष्ट्रिय पुरुष रन प्रतियोगितामा काठमाडौँका मुकेश पल प्रथम भएका छन् । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा...

झापा गोल्डकप फुटबलमा एन्फा मकवानपुर खेल्दै

हेटौंडाः झापा जिल्लामा आयोजना हुने छैटौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर जिल्लाको फुटबल टिम सहभागी भएको छ । आउँदो शनिबारबाट सुरु हुने प्रतियोगितामा...

राष्ट्रपति रनिङ शिल्डका लागि बन्द प्रशिक्षण सुरु

हेटौंडाः जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीहरुका लागि बन्द प्रशिक्षण सुरु गरिएको छ । सोमबारबाट...