सङ्गीत प्रतियोगिता
एक पटक राजा अकबरले दरबारमा सङ्गीत प्रतियोगिताको आयोजना गराए । सङ्गीतज्ञहरुले बजाएको सङ्गीतले अगाडी उभिएको साँढेलाई आकर्षण गर्नुपर्ने थियो । जसले त्यस्तो गर्न सक्छ...
जीवनको बाटो
गन्तव्यमा पुग्ने अनेकौँ बाटो हुन्छईश्वरलाई भेट्ने पनि अनेकौँ मार्ग हुन्छधर्म र सम्प्रदायको सिमाबाट अघिबढिप्रार्थनाको अभ्यास प्रभावशाली हुन्छ ।।
मस्तिष्कलाई पवित्र ध्वानिमा पुर्याउँनअनेकौँ तनावबाट मुक्ति दिलाउँनमेडिटेसन...
नवोदयमा मुक्तक लेखन प्रशिक्षण
हेटौंडाः नवोदय साहित्यिक बाल बगैंचाको आयोजनामा मुक्तक लेखन प्रशिक्षण सम्पन्न भएको छ । हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविमा अध्ययनरत विद्यार्थीलाई मुक्तक लेखन सम्बन्धमा...
बालप्रतिभा पहिचान कार्यक्रम, प्रतिस्पर्धामा निजी विद्यालयको वर्चश्व
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजना भएको बालप्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीको सहभागितामा भएको...
न्याय
राजा अकबरको दरबारभन्दा निकै पर एउटा गाउँ थियो । त्यस गाउँमा कपूरदास नाम गरेको एक गरीब थिए । अनुहार नराम्रो भएका र गरीब पनि...
लतारिएका पाइलाहरु
ओइ पढेर के हुन्छ ?पछि गएर भान्सा मै बस्नेआज धनी केटोसँग बिहे गरभोलि सुख पाउछेस्भन्दै बालविवाहको भरमाटिकेको यो देशसही, गलत छुट्याउन सकेनिअन्धकार मनमा जलाईसूर्यको...
‘नवोदय सिङ्गीङ स्टार’मा उत्कृट तीन छनौट
हेटौंडाः भर्चुअल माध्यमबाट आयोजना भएको नवोदय सिङ्गीङ स्टारमा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । सोमबार भएको ६ जना प्रतिस्पर्धीबीचको फाइनल राउण्डमा चिराग डंगोल,...
१७९ औं गजलयात्रा तथा प्रशिक्षण
हेटौंडाः गजल मञ्च मकवानपुरको १७९ औं गजलयात्रा तथा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जुम एपमार्फत् आइतबार भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा...
रचनावाचन तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न
हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा रचनावाचन तथा पुस्तक चर्चा कार्यक्रम भएको छ । कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालका उपाध्यक्ष कृतिका लौडारीको सभाध्यक्षतामा भएको...
बाल प्रतिभा पहिचान कार्यक्रम हुने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार हेटौंडा उपमहानगर भित्रका संस्थागत तथा...