किसानलाई च्यापकटर वितरण

हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३४ जना किसानलाई च्यापकटर उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को अनुदान कार्यक्रम अन्तर्गत गत बुधबार गाउँपालिकाका ३४...

मानवसेवा आश्रमलाई एनएमबी बैंकको सहयोग

हेटौँडाः एनएमबी बैंक लिमिटेडको हेटौँडा शाखाले मानवसेवा आश्रमलाई औषधी तथा औषधीजन्य सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार हेटौँडा–९ स्थित आश्रममै पुगेर...

७ वटा टिपर नियन्त्रणमा लिएर छोडियो

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले ७ वटा टिपर नियन्त्रणमा लिएर छाडेको छ । बिहिबार साँझ राजश्व छलेर ढुङ्गा र बालुवा ढुवानी गरेको भनी हेटौँडा उपमहानगरपालिकाले ७...

राजश्व छलेका ७ वटा टिपर नियन्त्रणमा

हेटौँडाः राजश्व छलेर ढुङ्गा र बालुवा ढुवानी गर्दै गरेको ७ वटा टिपर हेटौँडा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौँडाको रातोमाटे र चौकिटोलबाट...

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौँडाः बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को...

बागमतीको नीति तथा कार्यक्रम सार्वजनिक, क्रसर उद्योग संचालन गर्ने

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानले १२ औं...

राक्सिराङ गाउँपालिकाको बजेट ५४ करोड ६१ लाख

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबार...

बकैयाको बजेट ९१ करोड ९५ लाख

बकैयाः पुर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ...

भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, ८ कक्षासम्मका‌ विद्यार्थीलाई खाजा खुवाइने

भीमफेदीः मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । सोमबार गाउँपालिकाको सभाकक्षमा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले...

कैलाशले ल्यायो ४८ करोड ७८ लाख बराबरको बजेट

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । सोमबार गाउँसभामा पालिका अध्यक्ष लोकबहादुर मुक्तानले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम...