मोटरसाइकल र स्कुटर ठोक्किँदा ६ जना घाइते

हेटौँडाः हेटौँडा–६, गौरीटारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शनिबार कमाने–हटिया भित्री सडकखण्डमा...

राष्ट्रिय सभामा बागमती प्रदेशबाट देवकोटा र दंगाल विजयी

हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् । एमाले–कांग्रेस...

लागूऔषध खैरो हेरोइनसहित शनिबार हेटौँडाबाट ६ जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित हेटौँडाबाट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार...

चित्रकार गाउँ गए, सुन्दर गाउँ नै चित्रमा लिएर आए

हेटौँडा : हेटौँडाका एक चित्रकार युवाको टोली शनिबार गाउँ पुगे । पहाडी गाउँमा पुगेर सुन्दर वनको पृष्ठभूमिमा फुलिरहेका फापरका कान्लाहरु नियाल्दै बिहानभर चित्रमा गाउँलाई...

जिससको कानुनी भूमिका बढाउन महासंघको चासो

हेटौँडा : जिल्ला समन्वय समिति (जिसस) को कानुनीरुपमा भूमिका कम हुँदा स्थानीय सरकारहरुसँग सहजीकरण तथा समन्वय गर्न समस्या हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।...

अवैध रुपमा ल्याइएका ७ वटा गोरू नियन्त्रणमा

हेटौँडा : मकवानपुर प्रहरीले अवैध रुपमा ल्याइएका ७ वटा चौपाया (गोरु) नियन्त्रणमा लिएको छ । शनिबार मनहरी–६ स्थित सुनाचुरी चेकपोष्टबाट गोरु नियन्त्रणमा लिइएको जिल्ला...

राष्ट्रिय सभा सदस्य निर्वाचन : राप्रपा, हानेपा र समाजवादीका प्रदेश सभा सदस्यले मतदान गरेनन्

हेटौँडा : राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश सभा सदस्यले मतदान गरेनन्...

राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमतीमा ३१८ जनाले मतदान गरे

हेटौँडा : राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागतमी प्रदेशमा ३१८ मत खसेको छ । कुल ३३८ मत मध्ये २० जनाले मतदानमा सहभागी भएनन् । राष्ट्रिय सभा...

कमाने प्रिमियर लिग : कमाने इप्लानेट र कमाने लायन्सको विजयी सुरुवात

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा कमाने प्रिमियर लिग (केपीएल) को उद्घाटन खेलमा कमाने इप्लानेट ब्लास्टर्सले कमाने एक्सपर्ट भिजन–११ लाई ६ विकेटले...

शिक्षक फुटबलको उपाधि नवोदयलाई

हेटौँडा : वडास्तरीय शिक्षक ‘५ ए साइड’ फुटबल प्रतियोगिताको उपाधि नवोदय शिशु सदनले जितेको छ । शनिबार भएको फाइनल खेलमा नवोदय शिशु सदनले ब्रह्मदिक्...