बालज्योति माविमा विद्यार्थीको कला चौतारी

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा विद्यार्थीले कला चौतारीमा आफ्ना कला प्रस्तुत गरेका छन् । विद्यालयको पिपल चौतारामा सुन्दर सज्जासहित तयार पारिएको कला चौतारीमा...

प्रारम्भिक बालशिक्षासम्बन्धी प्रदेशस्तरीय सम्मेलन सम्पन्न

हेटौँडा : गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ? भन्ने विषयमा बागमती प्रदेशस्तरीय सम्मेलन शुक्रबार र शनिबार हेटौँडामा सम्पन्न भएको छ । काठमाडौंस्थित रातो...

मकवानपुर क्याम्पसको वार्षिक खेलकुद सम्पन्न

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४६ औँ वर्षिकोत्सवको अवसरमा आयोजित खेलकुद कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)...

सोलिड्यारिटीको अभिभावक दिवस सम्पन्न, शिक्षक, विद्यार्थी, पत्रकार सम्मानित

हेटौँडा : हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको ३३औं अभिभावक दिवस शुक्रबार मनाइएको छ । अभिभावक दिवसमा विद्यार्थीले उद्घोषण, नृत्य, नाटक, गायन कला प्रस्तुत गरेका...

सवारी दुर्घटनामा एकैदिन २ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक र चितवन जिल्लामा शुक्रबार सवारी दुर्घटनामा २ जनाको मृत्यु...

२८ जनाले गरे रक्तदान

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यामिक विद्यालयको आयोजनाका भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । विद्यालयको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) को...

त्रिभुवन माविको खेलकुद सप्ताह, खेलसँगै परम्परागत सीपमा पनि प्रतिस्पर्धा

हेटौँडा : हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा मंगलबारदेखि वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । शनिबारसम्म विभिन्न प्रतियोगिताहरु गरी खेलकुद सप्ताह मनाइने विद्यालयकी सहायक...

बालजागृति स्कूलको अभिभावक दिवस सुरु

हेटौँडा : हेटौँडा-२ स्थित बालजागृति ईंग्लिस सेकेण्डरी स्कूलको ५ दिवसीय अभिभावक दिवस कार्यक्रम सुरु भएको छ। आजबाट सुरु भएको अभिभावक दिवस कार्यक्रम बिहीबारसम्म चल्नेछ।...

मकवानपुरमा एसईई तयारी परीक्षा सुरु

हेटौँडा : मकवानपुरमा एसईई तयारी परीक्षा सुरु भएको छ । बिहीबारदेखि मकवानपुरको हेटौँडा उपमहानगर, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयमा...

नगरस्तरीय क्रिकेटको उपाधि भुटनदेवी माविलाई

हेटौँडा : नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ । शनिबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा...