मकवानपुरका कवि निखिललाई राष्ट्रिय कलाश्री पुरस्कार
हेटौँडा : नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले नेपाली भाषा–साहित्य, नाटक, ललितकला तथा सङ्गीत साधनामा योगदान पुर्याएका विभिन्न क्षेत्रका ६ जना स्रष्टालाई राष्ट्रिय कलाश्री सम्मान तथा...
महेन्द्र माविको एसईई तयारी परीक्षाको नतिजा सार्वजनिक
हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसईई तयारी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार विद्यालयले एसईई तयारी परीक्षाको...
निर्वाचन आचारसंहिता कार्यान्वयनबारे अन्तरक्रिया
हेटौँडाः निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार निर्वाचन आयोग नेपाल र नेपाल कानुन समाजको आयोजनामा...
कैलाश गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि भवानी माविले जित्यो
हेटौँडाः कैलाश गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि कैलाश–३ को भवानी माध्यमिक विद्यालयले जितेको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा भवानी माध्यमिक विद्यालयले ८ स्वर्ण, ६...
ट्रिपर ठक्करबाट मोटरसाइकल चालक जगदीशको मृत्यु
हेटौँडा : हेटौँडा–१९ सान्नानटारस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रिपर ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेर २० मिनेटको समयमा मनहरीबाट हेटौडा...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
हेटौँडा : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । आउँदो बैशाख १४ गतेदेखि सुरु हुने गरी बोर्डले मंगलबार...
प्रलोपा उम्मेदवार विष्ट र उप्रेतीको चुनावी प्रतिवद्धता सार्वजनिक
हेटौँडा : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवारले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।...
४ जिल्लामा एकैदिन ९ जनाको मृत्यु
हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा एकैदिन ९ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा सोमबार ९ मृत्यु भएको...
स्वतन्त्र पत्रकार संघको अधिवेशन चैतमा
हेटौँडा : स्वतन्त्र पत्रकार संघ नेपालको अधिवेवशन आगामी चैत २० र २१ गते पूर्वी नवलपरासी जिल्लाको गैँडाकोटमा हुने भएको छ । यसअघि फागुन २४...
सिटी कलेजको खेलकुद सुरु, दौडमा अजिम प्रथम
हेटौँडा ः हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद कार्यक्रम सोमबार सुरु भएको छ । कलेजका प्रिन्सिपल श्रीबहादुर कार्कीको अध्यक्षतामा खेलकुद कार्यक्रमको उद्घाटन भएको...











