गौरीटारमा क्रिकेट रंगशाला निर्माण

हेटौँडा : हेटौँडा–६ स्थित गौरीटार रंगशाला परिसरमा क्रिकेट रंगशाला निर्माण पूरा भएको छ । दुई वर्ष अगाडि निर्माण सुरु गरिएको रंगशाला यहि बैशाख महिनामा...

बकैयाका प्रअलाई शैक्षिक गुणस्तर अभिवृद्धि तालिम

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका प्रधानाध्यापकहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको छ । आज मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको...

बागमती गोल्डकप : साविक उपविजेता मछिन्द्र क्लब र चित्लाङ एफसी भिड्दै

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज मंगलबार काठमाडौंका मछिन्द्र क्लब र चित्लाङ फुटबल क्लब भिड्दैछ ।...

बागमती खोलाले बगाउँदा मंगलबहादुरको मृत्यु

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाउँदा स्थानीय ४५ वर्षीय मंगलबहादुर रुम्बाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा काभ्रे...

बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

हेटौँडा : मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–२, बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती सेवा केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउँपालिकाको ४...

फ्रेन्ड्स क्लब बागमती गोल्डकपको सेमिफाइनलमा

हेटौँडा : ललितपुरको फ्रेन्ड्स क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सहिद स्मृति रंगशालामा भएको खेलमा...

लागूऔषध गाँजासहित मकवानपुरका दुई नाबालक पक्राउ

हेटौँडा : लागुऔषध गाँजासहित मकवानपुरका दुई जना नाबालक बारा जिल्लामा पक्राउ परेका छन् । बारा प्रहरीले शनिबार राति उनिहरुलाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत...

मुख्यमन्त्री बानियाँको कार्यालय र घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मार्यो

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको...

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारमा भएको वडास्तरीय स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान (२६ महिना) प्रथम भएका छन् । नामटार स्वास्थ्य चौकी अन्तर्गत भएको...

मकवानपुरका भूमिहिन सुकुम्बासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो

हेटौँडा : संघीय सरकारको सुकुम्बासी बस्ती भत्काउने कार्यको विरोध गर्दै मकवानपुरका भूमिहिन सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सुकुम्बासीलाई उठिबास लगाउने नभई...