बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
हेटौँडा ः राष्ट्रिय दलित आयोग बागमती प्रदेशले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार...
बाबुको कुटपिटबाट छोराको मृत्यु
हेटौँडा ः सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडामा ७६ वर्षीय बावु डोमान सिंह सार्कीको कुटपिटबाट छोेराको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय माईला...
विद्यालय कर्मचारीको नगर अध्यक्षमा ढकाल
हेटौँडा ः नेपाल विद्यालय कर्मचारी परिषद् हेटौंडा उपमहानगर समितिको अध्यक्षमा पुरुषोत्तम ढकाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार परिषद्को प्रथम नगर अधिवेशनले ढकालको नेतृत्वमा...
५ वटा पिचसहितको क्रिकेट मैदान बन्दै
हेटौँडा ः गौरिटार रंगशाला भित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा काम धमाधम भइरहेको छ । क्रिकेट मैदान निर्माणका...
पारस खड्काले गरे गौरिटार क्रिकेट रंगशालाको अवलोकन
हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट मैदानको स्थलगत अवलोकन गर्नुभएको छ । हेटौंडा हुँदै...
प्रेस युनियनद्वारा ४ जनालाई सम्मान
हेटौंडा: नेपाल प्रेस युनियन मकवानपुरले ४ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा ४ जना पत्रकारलाई...
मउवासंघको सदस्यता विवाद
अहिले मकवानपुरमा उद्योगी, व्यवसायीको नेतृत्व चयनको विषयले व्यापक चर्चा पाइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) को साधारणसभा तथा निर्वाचनको मिति नजिकिँदै जाँदै...
लागूऔषध गाँजासहित कुमारसिं र धनबहादुर पक्राउ
हेटौँडा ः लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ६ बजेर २५ मिनेटको समयमा हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट १०...
प्रदेशका ४ जिल्लामा ५ जनाको मृत्यु
हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा, काभ्रे र नुवाकोटमा एकैदिन ५ जनाको मृत्यु भएको...
प्रगतिशील लेखक संघमा अधिकारी
हेटौंडा ः प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडा भएको संघको नवौं जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा १०...