हेटौँडामा छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित पाँच जना घाइते
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित पाँच जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।...
इन्द्रसरोवर गाउँपालिका, शिक्षककै खातामा मासिक तलब
हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका विद्यालयका शिक्षकको तलब सिधै शिक्षकको खातामा जाने व्यवस्था मिलाइएको छ । पुस महिनाको तलब बुधबार शिक्षकको खातामै पठाइएको छ...
काँग्रेस केन्द्रीय समिति सदस्यमा मकवानपुरका लामिछाने र दाहाल
हेटौँडा : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट मकवानपुरका जयराम लामिछाने र उमा दाहाल केन्द्रीय समिति सदस्य निर्वाचित हुनुभएको छ ।
बिहीबार बिहान सम्पन्न निर्वाचन प्रक्रियाबाट...
पार्टी विपद्मा रहँदा पनि शान्त मकवानपुरे काँग्रेस
हेटौँडा : काँग्रेस केन्द्रमा ठूलो विभाजन, विपद् देखिरहँदा मकवानपुरमा भने काँग्रेसजन शान्त देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा बहुमत...
आज राष्ट्रिय योग दिवस मनाइँदै
हेटौँडा : आज माघ १ गते ११ औँ राष्ट्रिय योग दिवस मनाइँदैछ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श...
हेटौँडाका सञ्जीव चित्लाङ एफसीबाट राष्ट्रिय लिग खेल्ने
हेटौँडा : हेटौँडा–५ का सञ्जीव अर्याल चित्लाङ फुटबल क्लबको तर्फबाट राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । शुक्रबार प्रतियोगिताका लागि चित्लाङ एफसीसँग सम्झौता...
आज माघे संक्रान्ति तथा माघी पर्व मनाइँदै
हेटौँडा : माघे संक्रान्ति तथा माघी पर्व आज बिहीबार देशभर मनाइँदैछ । माघे संक्रान्तिबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर...
सोनाम ल्होछारमा ५ गाउँपालिकामा दुई दिन बिदा
हेटौँडाः मकवानपुर जिल्लाको ५ वटा गाउँपालिकाले मञ्जुश्री सम्वत् २८६२ (घोडा वर्ष) प्रारम्भ हुने सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको बाहुल्यता...
मानवसेवा आश्रमद्वारा एक वर्षमा एक सय बढीको उद्दार
हेटौँडाः हेटौँडा–९ स्थित मानवसेवा आश्रम केन्द्रीय कार्यालय हेटौँडाले एक आर्थिक वर्षमा १ सय २ जनालाई उद्दार गरेको छ । आश्रमद्वारा बुधबार आयोजित सामाजिक लेखा...
बागमती प्रदेश सरकारद्वारा गौरवका ३२ आयोजना छनौट
हेटौँडा : बागमती प्रदेश सरकारले ३२ वटा योजनालाई गौरवको आयोजनाको रुपमा छनोट गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार साँझ बसेको...










