बालजागृतिका विद्यार्थी पुरस्कृत, विद्यार्थीबीच नृत्य तथा गायन प्रतियोगिता
हेटौंडाः हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७६...
श्रमिक माविका १ सय ३६ जना विद्यार्थीलाई छात्रवृत्ति
हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका छात्रा तथा कक्षा १० सम्मका दलित गरी...
एसईई पूर्वतयारी परीक्षा बैशाख ५ गतेबाट
हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा एसईई पूर्वतयारी परीक्षा बैशाख ५ गतेबाट सञ्चालन गरिने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडासँग आवद्ध विद्यालयहरुमा...
सहयोग रकमसहित साइकलयात्री देवेन्द्र बस्न्यातलाई हेटौंडाबाट विदाई
हेटौंडाः शिक्षाका लागि साईकल यात्रामा निस्कनु भएका देवेन्द्र बस्न्यातलाई सहयोग रकमसहित हेटौंडाबाट विदाई गरिएको छ । सोमबार साँझ हेटौंडा आइपुग्नु भएका बस्न्यातलाई मंगलबार बिहान...
त्रिविको सूचना र शर्त कार्यान्वयनमा शंकैशंका
निर्णयहरु दुई प्रकारका हुन्छन् भन्ने भनाई छ । पहिलो निर्णय मात्र निर्णयको लागि अर्थात औपचारिकता देखाउन र कागजमा सिमित बनाउन । दोश्रो निर्णय कार्यान्वयन...
भुटनदेवी माविको अध्यक्षमा फूर्वा दोर्जे लामा
हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविको व्यवस्थापन समिति अध्यक्षमा फूर्वा दोर्जे लामा चयन हुनुभएको छ । अभिभावक भेला भएको ठिक दुई महिनापछि शनिबार विद्यालय व्यवस्थापन...
पशुपतिनाथलाई सिम्रिकको सहयोग
हेटौंडाः मनहरी–४, हाँडीखोलाको मसिनेस्थित पशुपतिनाथ माविमा अध्ययनरत बिपन्न बालबालिकालाई काठमाडौंको सिम्रिक युवा परिवारले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयका बिपन्न ५० बालबालिकालाई सिम्रिकको...
पशुपतिनाथ माविमा ईन्सेकको हाजिरीजवाफ
हेटौंडाः मनहरी–४ स्थित पशुपतिनाथ पशुपतिनाथ माविमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा विद्यालयका कक्षा ६ देखि...
जोखिम न्यूनीकरणबारे अभिमुखीकरण
हेटौंडाः युवाहरुको जीवनमा आउनसक्ने विभिन्न प्रकारका विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा अभिमुखीकरण भएको हो ।
युवाहरुलाई आउनसक्ने...
निजी विद्यालयका शिक्षकलाई क्षमता विकास तालिम
हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई ३ दिने क्षमता विकास तालिमको बिहीबार उद्घाटन भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष...