Friday, March 29, 2024

एनएसएलको फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

हेटौंडाः खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज (बिहीबार) काठमाडौं उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले एलिमिनेटरमा प्रतिस्पर्धा...

एनएसएलमा मकवानपुरका ६ खेलाडी, २० हजारदेखि साढे ५ लाखसम्म पारिश्रमिक

हेटौंडाः देशमै पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) कोरोना महामारीका बावजुद पनि काठमाडौंको दशरथ रंगशालामा जारी छ । कोरोनाको कारण बन्द...

स्मारकमा ‘डाँडामाथि चौतारी’

हेटौंडाः जनगायक आशाकाजी श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । श्रेष्ठकै शब्द तथा स्वर रहेको ‘डाँडामाथि चौतारी’ बोलको गीत बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक...

हेटौंडामा अन्तरपालिका फुटबल हुँदै

हेटौंडाः जिल्ला समन्वय समिती (जिसस) मकवानपुरकको आयोजनामा हेटौंडामा यही ९ गतेबाट जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास...

कान्छी म्युजिक भिडियो सार्वजनिक

हेटौंडाः मकवानपुरे गायक सोभराज तामाङद्वारा निर्मित कान्छी म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो...

आजबाट शहीद स्मारक खुल्ने

हेटौंडाः मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको शहीद स्मारक आजदेखि खुल्ने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै...

भारतिय आईटम क्यून “सन्नी लियोनी” भोलि नेपाल किन आउँदैछिन् ?

भारतिय आईटम क्यूनको रुपमा चर्चीत अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । नेपाली कथानक चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन अभिनेत्री...

भारतीय अभिनेता ऋषि कपूर अमेरिकाबाट क्यान्सर रोगको उपचारपछि भारत फर्किए

एजेन्सी, भदाै २५ | अभिनेता ऋषि कपूर र उनकी पत्नी नीतू कपूर अमेरिकाबाट भारत फर्किएका छन् । भारतीय अभिनेता ऋषि कपूर मंगलबार मुम्बई एअरपोर्टमा...

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणके काम हाए वाला है शुरु

काठमाडाै , साअाेन ६ । दुई महिनासे रुकल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बिहानसे सुरु होएवाला है । आज सोमवार सबेरे ...

टी- २० विश्वकप एशिया छनोटेमे सिंगापुरके िजत, नेपालके खेल बिहान

कठमाडौ , साअाेन ६ । आईसीसी टी–२० विश्वकपके एसियाली छनोट प्रतियोगिताके पहिल खेलमे आयोजक सिंगापुर विजय भेल है । सिंगापुर कतारके ३३...

ताजा अपडेट

ट्रेन्डिङ