हेटौंडा–११ मा टोलस्तरीय भलिबल आजबाट
हेटौंडाः हेटौंडा–११ मा ८ औं संस्करणको टोलस्तरीय वडाध्यक्ष भलिबल प्रतियोगिता आज सोमबारबाट हुने भएको छ । दुम्सीडाँडा टोल विकास संस्थाको आयोजना तथा ११ नम्बर...
यु–१९ बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका अधिकारी
हेटौँडाः १९ वर्ष उमेर समूह (यु–१९) को बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका गोकुल अधिकारी छनोट हुनुभएको छ । १९ वर्ष उमेर समूहको राष्ट्रिय क्रिकेट...
पेनाल्टी सुटआउटको उपाधि ढेँडो एफसीलाई
हेटौंडाः कर्रा युवा क्लबको आयोजनामा भएको प्रथम संस्करणको पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि हेटौंडा–१० स्थित ढेँडो एफसी क्लबले जितेको छ । शुक्रबार हेटौंडा–४, हुप्रचौरमा भएको...
हेटौँडामा जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु
हेटौँडाः हेटौँडामा जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । बुद्ध स्नुकर हाउस र एस–वान स्नुकर क्लबको आयोजनामा तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा शनिबारबाट...
मंसिर ४ बाट हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता
हेटौँडाः आगामी मंसिर ४ गतेबाट हेटौँडाको नागस्वतीमा राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय...
कमाने एकेडेमीले वार्षिक खेलकुद कार्यक्रम गर्दै
हेटौंडाः हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीले खेलकुद कार्यक्रम गर्ने भएको छ । आउँदो सोमबारदेखि बुधबारसम्म कमाने एकडेमीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा वार्षिक खेलकुद कार्यक्रम गर्न...
यु–१९ छनोट क्रिकेटमा जितविहिन मकवानपुर
हेटौंडाः यु–१९ प्रदेशस्तरीय टिम छनोट क्रिकेट प्रतियोगितामा मकवानपुर जितविहिन बनेको छ । छनोट प्रतियोगिताको अन्तिम तथा पाँचौं खेलमा पनि शुक्रबार हार व्यहोरेपछि मकवानपुर जितविहिन...
सिस्नेरी घटनाको छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र
हेटौँडाः मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ६ जना किशोरको मृत्यु भएको विषयमा छानविनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गत...
बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगितामा शंकर प्रथम
हेटौंडाः जेसीआई हेटौंडाको आयोजनामा भएको बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगितामा हेटौंडा–११ का सुकदेव सदाशंकर प्रथम हुनुभएको छ । जेसीआई हेटौंडाको जेसीज सप्ताहअन्तर्गत बिहिबार बिहान भएको...
यु–१९ छनोट क्रिकेट, ४ खेलमा मकवानपुर जितविहिन
हेटौंडाः बागमती प्रदेशस्तरीय यु–१९ क्रिकेट टिम छनोटका लागि बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको छनोट खेलमा मकवानपुरले खेलेको ४ खेलमा एउटा पनि जित निकाल्न...










