सातौं संस्करणको बागमती गोल्डकप आफ्नै मैदानमा, प्रचण्डले उद्घाटन गर्ने
हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा हुन लागेको सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले...
मेयरकप फुटबलको उपाधि ७ नम्बर वडाले जित्यो
हेटौंडा : मकवानपुरको थाहा नगरपालिकामा भएको वडास्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि ७ नम्बर वडाले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा १ नम्बर...
डुमरवाना क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर
हेटौंडा: मधेश प्रदेशको बारा जिल्लामा जारी ५ औं संस्करणको डुमरवान क्रिकेट प्रतियोगिताको फाइनलमा मकवानपुर क्रिकेट एकेडेमी प्रवेश गरेको छ । आइतबार बाराको जीतपुर सिमरा...
जिल्लास्तरीय ५ किलोमिटर दौड हुँदै
हेटौंडा: हेटौंडामा ५ किलोमिटर दुरीको जिल्लास्तरीय खुला दौड प्रतियोगिता हुने भएको छ । नेकपा माओवादी निकट संगठन पूर्वजनमुक्ति सेना नेपाल मकवानपुरको आयोजनामा आगामी फागुन...
क्रसकन्ट्री साइक्लिङमा राजीप र आयुष प्रथम
हेटौंडा : नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको व्यवस्थापनमा भएको जिल्लास्तरीय क्रसकन्ट्री एलिमिनेटर साइक्लिङ प्रतियोगितामा राजीप ठाकुर र...
जिल्लास्तरीय तेक्वान्दोको उपाधिमा जनज्योतिको कब्जा, माझी र क्षेत्री बने सर्वोत्कृष्ट खेलाडी
हेटौंडा : हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार १७ औं संस्करणको मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा...
डुमरवाना क्रिकेट प्रतियोगितामा मकवानपुरको विजयी सुरुवात
हेटौंडा: बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा भएको ५ औं संस्करणको डुमरवाना क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको टिम विजयी भएको छ । जीतपुर सिमरा...
४ नम्बर वडास्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल सुरु, श्रमिक मावि र नवोदय शिशु...
हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल प्रतियोगिता सुरु भएको छ । दोस्रो वडास्तरीय वृहत् खेलकुद प्रतियोगिता अन्तर्गत...
फेमकोल बोर्डिङको खेलकुद सप्ताह सुरु
हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित फेमकोल एकेडेमी बोर्डिङको वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । शुक्रबार पदमपोखरीको मिनी रंगशालामा सुरु भएको खेलकुद सप्ताहको उद्घाटन वडाध्यक्ष पेम्बा...
थाहा मेयरकप फुटबलको उपाधि भिडन्त आज
हेटौँडा : मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–४...











