अध्यक्ष जयराम खतिवडा

हेटौंडाः हेटौंडा ९ मा रहेको प्रगतिशील टोल विकास संस्थाको अध्यक्षमा जयराम खतिवडा सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको १८ औं वार्षिक साधारण सभाबाट खतिवडाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा सविना प्याकुरेल, सचिवमा श्याममणि पौडेल, कोषाध्यक्षमा सन्तोष पुडासैनी चयन हुनुभएको छ । सदस्यहरुमा बुद्व लामा, सुदर्शन भट्टराई, रुकु पौडेल, शिवप्रसाद अधिकारी, गोपिनी खतिवडा, एमकुमारी अधिकारी र सौजन डिसी चयन हुुनुभएको छ ।