Home मुख्य समाचार हेटौंडामा ट्रक दुर्घटना हेटौंडामा ट्रक दुर्घटना समृद्ध समाज संवाददाता - February 6, 2022 हेटौंडाः हेटौंडा–८, क्याम्पाडाँडा पुल नजिक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट कमानेतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई दुर्घटना भएको छ । ट्रक दुर्घटनाबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप समाचारहरुसंवाददाताको अन्य सवारी दुर्घटना : चितवन र सिन्धुलीमा २ जनाको मृत्यु अटोको ठक्करबाट मनहरीकी हरिमाया घाइते नयाँ शैक्षिक सत्रमा प्रधानाध्यापकको योजना : विद्यार्थी संख्या घटाएर शिक्षकको क्षमता विकास गर्दै नवोदय बागमतीमा प्रशासनिक ‘सर्जरी’, ५ निर्देशनालय खारेज गरिँदै मकवानपुरमा पहिलो पटक महिला क्रिकेट टोली निर्माण गरिँदै बागमती सरकारमा ८ वटा मन्त्रालय बनाउन सुझाव, क्षेत्राधिकार बाझिएका निकाय खारेज र गाभ्न सिफारिस बागमती विश्वविद्यालय संचालन गर्न छुट्टै ऐनको माग, विशिष्टीकृत नभए बन्द गर्न समितिको सुझाव सेवाग्राहीलाई स्थायी लेखा नम्बर प्रदान गर्ने पहिलो पालिका बन्यो मनहरी सरकारी विज्ञापन निजीलाई रोकिँदैनः मुख्यमन्त्री बानियाँ