Home मुख्य समाचार हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु समृद्ध समाज संवाददाता - May 19, 2021 सांकेतिक तस्वीर । हेटौंडाः हेटौंडा अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । हेटौंडा–५, पिप्लेका ६२ वर्षीय पुरुषको बुधबार बिहान ७ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । थप समाचारहरुसंवाददाताको अन्य बुढाथोकी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित बागमतीमा ७०१ दरबन्दी कटौती गर्न सिफारिस मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल नियुक्त बागमतीमा नीति तथा योजना आयोग खारेज गर्न सिफारिस सवारी दुर्घटना : चितवन र सिन्धुलीमा २ जनाको मृत्यु अटोको ठक्करबाट मनहरीकी हरिमाया घाइते नयाँ शैक्षिक सत्रमा प्रधानाध्यापकको योजना : विद्यार्थी संख्या घटाएर शिक्षकको क्षमता विकास गर्दै नवोदय बागमतीमा प्रशासनिक ‘सर्जरी’, ५ निर्देशनालय खारेज गरिँदै मकवानपुरमा पहिलो पटक महिला क्रिकेट टोली निर्माण गरिँदै