हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु समृद्ध समाज संवाददाता - May 19, 2021 सांकेतिक तस्वीर । हेटौंडाः हेटौंडा अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । हेटौंडा–५, पिप्लेका ६२ वर्षीय पुरुषको बुधबार बिहान ७ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।