सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

हेटौंडा–५, पिप्लेका ६२ वर्षीय पुरुषको बुधबार बिहान ७ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।