कोरोना भइरसविरुद्धको अभियानबारे बुझ्न जिसस प्रमुख खुलालद्वारा मनहरी गाउँपालिकाको अवलोकन

हेटौंडाः कोरोना भाइरस संक्रमण विरुद्ध जिल्लाका पालिकाहरुले गरिरहेको कामका बारेमा बुझ्ने क्रममा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मंगलबार मनहरी गाउँपालिकाको अवलोकन...

हेटौंडा उपमहानगरपालिकालाई खाद्यान्न उपलब्ध गराउन ६ वटा प्रस्ताव पेश

हेटौंडाः हेटौंडा उपमहानगरपालिकालाई खाद्यान्न उपलब्ध गराउन ६ वटा व्यवसायीले प्रस्ताव पेश गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न...

एम्बुलेन्स दुरुपयोग गर्नेलाई प्रहरीले त्यस्सै छाड्यो

हेटौंडाः लक डाउनको समयमा एम्बुलेन्स दुरुपयोग भएको घटनालाई प्रहरीले त्यस्सै छाडेको छ । आज बिहान हेटौंडा बजारको सीमाचोकमा मेडिकल स्टाफ ढुवानी गर्ने एम्बुलेन्सलाई प्रहरीले...

शंकास्पद सबैको कोरोना परीक्षण विशेष रुपमा गर्न जिससले पहल गर्ने

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणको आशंका भएका सबैको परीक्षण विशेष ढंगबाट गर्न पहल गर्ने निर्णय गरेको छ...

जिल्ला समन्वय समिति मकवानपुरको बैठक बस्दै

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनको समयमा जिल्लाका पालिकाहरुको हालको अवस्था र आगामी योजनाको विषयमा छलफल...

मकवानपुरगढीमा विदेशबाट आएका थप १५ जना पहिचान

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा चैत १ गतेयता विदेशबाट आएका थप १५ जना पहिचान भएका छन् । यसअघि ५ जना मात्रै पहिचान भएकोमा आज...

ईन्द्रसरोवर गाउँपालिकाका वडा सदस्यको हृदयघातका कारण मृत्यु

हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको वडा सदस्यको हृदयघातका कारण मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका ३ नम्बर वडा सदस्य शेरहादुर वाईबाको हिजो बिहान सिस्नेरी दाप्राङस्थित...

हेटौंडा उपमहानगरद्वारा राहत वितरण कार्यविधि पारित, वडामार्फत राहत वितरण गरिने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न कोभिड–१९ प्रभावितहरुलाई राहत वितरणसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । आज बसेको कार्यपालिका...

भोलि उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दै, राहत वितरणलाई व्यवस्थित बनाइने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक भोलि आइतबार दिउँसो बस्दैछ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सरकारले आव्हान गरेको लकडाउन लम्बिँदै जाँदा नगरका...

महिला जनप्रतिनिधिलाई अभिमुखीकरण

हेटौंडाः सिविन नेपाल मकवानपुरको आयोजनामा मुलुकी अपराध संहिता २०७४ मा बालहिंसा र लैंगिकहिंसा सम्बन्धी भएका कानूनी व्यवस्थाबारे महिला जनप्रतिनिधिहरूसँग अभिमुखीकरण कार्यक्रम भएको छ ।...