किरण खरेललाई अन्तर्राष्ट्रिय संगीत पुरस्कार

हेटौँडा : गीतकार किरण खरेललाई बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडामा बिहीबार एक...

साहित्य सङ्गम मकवानपुरले मनायो खेम बानियाँ स्मृति दिवस

हेटौँडाः साहित्य सङ्गम मकवानपुरले ३ सय ६३ औं नियमित साहित्य सन्ध्यासँगै मकवानपुरका स्वर्गीय साहित्यकार खेम बानियाँ स्मृति दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको...

मुक्तक संग्रह ‘भिरको फूल’ माथि विमर्श

हेटौँडा : मुक्तक मञ्च मकवानपुरको ३० औँ नियमित मुक्तक वाचन शृङ्खला तथा पोखराकी साहित्यकार सरु लामिछानेद्वारा रचित मुक्तक संग्रह ‘भिरको फूल’को विमर्श कार्यक्रम सम्पन्न...

‘याली’ उपन्यासको समीक्षा

हेटौँडा : कास्कीका निष्प्रभ सजीद्वारा लिखित ‘याली’ उपन्यासको समीक्षा सम्पन्न भएको छ । मंगलबार हेटौँडा–४ स्थित किताब घरको आयोजनामा भएको कार्यक्रममा मकवानपुरे समीक्षक एवम्...

गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

हेटौँडा : गजल मञ्च मकवानपुरको २३२ औँ नियमित गजल यात्रा सम्पन्न भएको छ । शनिबार बिहान गजल मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको...

अन्तिम यात्रा ?

जन्म र मृत्यु निरन्तर रूपमा चलिरहने प्रक्रिया हो । सबैलाई थाहा छ । जन्मको विपरीतार्थी मरण हो । जन्मेपछि मर्नैपर्छ तर पनि किन मानिस...

झरनाको ३२२ औं शृङ्खला ‘बदामसँग कविता’

हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले पुस महिनाको नियमित मासिक कार्यक्रम अन्तर्गत आइतबार मकवानपुरको ऐतिहासिक स्थल ढुङ्गेगढीमा ‘बदामसँग कविता’ कार्यक्रम सम्पन्न गरेको छ ।...

तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगितामा ‘दोहन’ प्रथम

हेटौँडा : तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगितामा मकवानपुरका किशन पौडेलको ‘दोहन’ शीर्षकको कविता प्रथम हुनुभएको छ । प्रतियोगिताअन्तर्गत शनिबार हेटौँडामा सम्पन्न कविता प्रस्तुतीपछि निर्णायकले पौडेलको...

हेटौँडामा तेस्रो पर्याकविता उत्सव सुरु

हेटौँडा : साहित्य संगम मकवानपुरको ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सव सुरु भएको छ। साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा...

निष्ठुरी दैव ?

भनिन्छ,जीवन पनि प्रकृतिकोएउटा चक्र होबीउ उम्रन्छविरुवा बन्छफूल फुल्छ, फल लाग्छर समय पुगेपछित्यसले मौन सङ्केत गर्छअब म फेरि अर्कै रूप लिनेछु ।तर प्रश्न यहीँ अड्किन्छके...