Sunday, January 12, 2025

अस्पतालमा अभाव मात्र

हेटौंडा अस्पतालमा विरामीहरुको चाप बढेपछि बेडको अभाव सुरु भएको छ । मानिस विरामी पर्ने मौसम सुरु हुँदै गर्दा एउटै बेडमा धेरै जना विरामी राख्नु...

मकवानपुरमा खेलकुदको व्यस्तता

नेपालमा पछिल्लो समय खेलकुद क्षेत्र व्यावसायिक बन्दै गएको छ । सामान्य पुरस्कार राशिका प्रतियोगिताका लागि समेत खेलाडीहरुले पारिश्रमिक पाउन थालेको अवस्था छ । यस्तो...

सरकारविरुद्धको मोर्चा

वर्तमान सरकारविरुद्ध अभियान नै सञ्चालन गरेका दलहरुबीच सहकार्यको सुरुवात गण्डकी प्रदेशबाट भएको छ । केन्द्रीय सरकारविरुद्ध गोलबद्ध हुन नसकेका विपक्षीहरु गण्डकीमा एकै ठाउँमा देखिएका...

शुभ होस् नयाँ बर्ष

बर्षको चक्र अनुसार नयाँ बर्ष सुरु भएको छ । बैशाख १ गते नेपाली सम्वत् सुरु भएको छ । विक्रम सम्वत् अनुसारको बैशाख १ गते...

उत्खनन् व्यवस्थित होस्

देशभरका अधिकांश स्थानीय तहको मुख्य आम्दानीको स्रोत बनेको छ, नदीजन्य पदार्थ । आफ्नो पालिकाभित्रका खोला तथा नदीहरुबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरेर स्थानीय तहहरुले...

स्थायी सरकार नै अस्थिर

निजामती कर्मचारीलाई देशको स्थायी सरकार मानिन्छ । जनप्रतिनिधिमूलक सरकार परिवर्तनको कुनै निश्चितता नभए पनि निजामती सेवाको फेरबदल निश्चित हुन्छ र हुनुपर्छ । अझ जिल्लाको...

विद्युतीय सवारीमा सकस

बागमती प्रदेश सरकारले वि.सं २०८५ सम्म संघीय राजधानी काठमाडौं उपत्यकासहित भरतपुर, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीजस्ता प्रदेशका मुख्य शहरहरुबाट पेट्रोलियम पदार्थमा आधारित सवारी साधन विस्थापन...

पत्रकार नेतृत्वका चुनौती

आवाज विहीनका लागि काम गर्नेहरु संगठित भएको सात दशक भइसकेको छ । यसबीचमा अनेक व्यक्तिहरुले नेतृत्व गरेका छन् । पत्रकार महासंघको इतिहासले राजनीतिक व्यवस्था...

सडक स्थायित्वको प्रश्न

बागमती प्रदेश सरकारले हेटौंडा–१ को राप्ती खोलाको बीचबाट बाइपास सडक निर्माण थालेको छ । चौकीटोलको झोलुङ्गे पुल नजिकैबाट राप्ती पुलसम्म २ हजार २ सय...

आश्रममा सहयोग गरौं

अपाङ्ग, असहाय र मनोरोगी मानिसको उद्दार र आश्रय दिँदै आएको मानवसेवा आश्रम हेटौंडामा खाद्यान्नको संकट भएको छ । मानवसेवामा समर्पित यस्तो संस्थामा खाद्यान्नको अभाव...

ताजा अपडेट

धेरैले हेरेको